कालिञ्चोक अध्यक्ष कप भलिबलको उपाधि कालिञ्चोक ‘ए’ले जित्यो

दोलखाको कालिञ्चोक गाउँपालिकाले आयोजना गरेको अन्तरपालिका स्तरीय भलिबल प्रतियोगिताको उपाधि कालिञ्चोक ‘ए’ले जितेको छ । दोलखाका नौवटा स्थानीय तहसहित १२ वटा समूहले सहभागिता जनाएको प्रतियोगिताको उद्घाटन बागमती प्रदेश सभाका सांसद...