जिल्ला सरकारी वकिलको कार्यालयले ५ चैतमा जिल्ला प्रहरी कार्यालय पर्वतलाई निर्देशन दिएको थियो
संस्थाको रकम दुरुपयोग गर्ने पर्वतको शिवालय बहुउद्देश्यीय सहकारीका पदाधिकारीविरुद्ध मुद्दा दर्ता गर्न सरकारी वकिल कार्यालयले दिएको निर्देशन कार्यान्वयनमा पनि...