सरकारी वकिल ऐन अपरिहार्य : महान्यायाधिवक्ता खाती, प्राइभेट लाइसेन्सका लागि पहल गर्ने

काठमाडौं, २३ पुस : महान्यायाधिवक्ता खम्मबहादुर खातीले सरकारी वकिल ऐन आवश्यक रहेको बताएका छन् । नेपाल निजामति कर्मचारी युनियनअन्तर्गत महान्यायाधिवक्ता कार्यालयको विभागीय कार्यसमितिको आठौं विभागीय अधिवेशन उदघाटन समारोहलाई सम्बोधन गर्दै सरकारका कानुनी सल्लाहकार खातीले समय सापेक्ष सरकारी वकिल ऐन अपरिहार्य रहेको बताए । उनले लामो समयदेखि संघीय निजामति ऐन अड्किएको भन्दै त्यसलाई पनि कर्मचारीको हितमा […]