प्रहरीले आलटाल गरेपछि सरकारी वकिल कार्यालयमा दर्ता भयो जाहेरी

बहुउद्देश्यीय सहकारीका पदाधिकारीविरुद्ध प्रहरीले दर्ता अस्वीकार गरेको जाहेरी जिल्ला सरकारी वकिल कार्यालयमा दर्ता भएको छ । कार्यालयले आइतबार दर्ता गरेको हो ।  सहकारीको दुई करोडभन्दा धेरै रकम दुरुपयोग भएको भन्दै स्थानीय ४९ वर्षीया...