शौचालय जाने निहुँमा सरकारी वकिल कार्यालयबाट कैदीबन्दी फरार

म्याद थपका लागि सरकारी वकिल कार्यालयबाट जिल्ला अदालत लैजाने तयारी रहेका अवस्थामा बिहीबार एक जना कैदीबन्दी वकिल कार्यालयबाट भागेका छन् ।