सुन प्रकरणमा पक्राउ परेका महरासँग सरकारी वकिल कार्यालयमा बयान लिन सुरु

नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरासँग सरकारी वकिल कार्यालयमा बयान सुरु भएको छ।...

सम्बन्धित सामग्री

सुन प्रकरण- बरामद ६० केजी, तर बिगो दाबी ३२ सय केजी कसरी ?

बरामद नभएको ३ हजार १३४ केजीसमेतलाई बिगो कायम गरेर मुद्दा चलाउन सीआईबीले जिल्ला सरकारी वकिल कार्यालयलाई राय दिएको छ ।

६० किलो सुन प्रकरण: दावा पत्नी अमलासहित ४ नेपाली फरारको सूचीमा

काठमाडौं,२७ भदौ । गत साउन ३ गते बरामद भएको ६० किलो ७१६ ग्राम सुन तस्करी प्रकरणको अनुसन्धान प्रतिवेदन प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले बुधबार जिल्ला सरकारी वकिल कार्यालयलाई बुझाएको छ । प्रहरीले कुल ५० जना प्रतिवादी बनाएको उक्त प्रतिवेदनमा ६ जनाविरुद्ध भने मुद्दा नचलाउन राय दिएको सीआईबीले जनाएको छ । त्यसरी मुद्दा नचलाउन सुझाव दिएकाहरूमा […]

६० किलो सुन प्रकरण: दावा पत्नी अमलासहित ५० जनालाई प्रतिवादी बनाउन सीआइबीको राय

काठमाडौं,२७ भदौ । गत साउन ३ गते काठमाडौंको सिनामंगलबाट बरामद भएको ६० केजी ७१६ ग्राम सुन तस्करी प्रकरणमा केन्द्रीय अनुसन्धान ब्युरोले ५० जनालाई प्रतिवादी बनाउन जिल्ला सरकारी वकिल कार्यालयलाई राय दिएको छ । प्रसिवादी बनाइएका ५० जनामा सुन तस्करीका मुख्य नाइके भनिएका तिब्बतियन मूलका वेल्जियम नागरिक दावा छिरिङकी पत्नी अमला रोकासमेत रहेको सीआइबी स्रोतले जानकारी […]