किनेको चार महिना नपुग्दै वायुसेवा निगमको नयाँ जहाज बिग्रियो, कतारमा २४७ यात्रु अलपत्र :: Pahilopost.com

काठमाडौँ : किनेर चलाउन थालेको चार महिना नपुग्दै नेपाल वायुसेवा निगमको नयाँ वाइडबडी ए ३३०-२०० विमान 'अन्नपूर्ण' मा समस्या आएपछि कतारको दोहामा ग्राउन्डेड भएको छ।  कतारको समय अनुसार बिहान २ बजेर ५० मिनेटमा उडेर काठमाडौँमा बिहान १० बजे अवतरण गर्नुपर्ने सेड्युल रहेको विमानमा २४७ यात्रु थिए। 'चार घण्टा भइसक्दा

सम्बन्धित सामग्री

निगमको न्यरोबडी दुबईमा ग्राउन्डेड, १ सय ५० यात्रु अलपत्र

ल्यान्डिङ गियरसँग सम्बन्धित हाइड्रोलिकमा समस्या देखिएपछि दुबईबाट फर्किनुपर्ने नेपाल वायुसेवा निगमको जहाज उतै ग्राउन्डेड भएको छ ।

अस्तव्यस्त निगम

पर्यटकको आगमन बढ्न थालेपछि हरेक वर्षजसो नेपाल वायुसेवा निगममा केही न केही समस्या देखा पर्ने गर्छ । यतिबेला निगमका ४ मध्ये ३ जहाज ‘ग्राउन्डेड’ भएपछि कम्पनीको बदनामी विश्वभर फैलिएको छ भने ठाउँठाउँमा यात्रु अलपत्र परेका छन् । निगमको स्वामित्वमा २–२ वटा वाइडबडी र न्यारोबडी भए पनि मर्मत सकिएको तीन दिनभित्रै न्यारोबडी पुनः बिग्रिएपछि अन्योल सिर्जना भएको हो ।

भीभीआईपीका लागि उडान सार्दा सर्वसाधारण अलपत्र, नेवानीका क्याबिन क्रु नै मापसेमा

काठमाडौं । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम व्यवस्थापनको चरम लापरवाही र भीभीआईपीको भद्दा चाकडीका कारण ३१ जना यात्रु अलपत्र पर्दा निगमका अधिकारीहरूले भने गोलमटोल जवाफ दिएका छन् । बुधबार राति साढे ११ बजेको टिकट काटेर दुबई जान लागेका ३१ जना यात्रुलाई छाडेर निगमको वाइडबडी जहाज २ घण्टा अगाडि नै उडाइएको थियो । प्रधानमन्त्री पुष्पकमल दाहाल […]

रुकुमका लागि उडेको जहाज नेपालगञ्जमा अवतरण : मन्त्रालयले सोध्यो स्पष्टीकरण

काठमाडौं : रुकुमका लागि उडेको हवाईजहाजले नेपालगञ्जमा यात्रु अलपत्र पारेको भन्दै नेपाल वायुसेवा निगमलाई पर्यटन मन्त्रालयले स्पष्टीकरण  सोधेको छ।त्रिभुवन विमानस्थलबाट सोमबार रुकुम चौरीजहारीका लागि उडेको निगमको जहाजले नेपालगञ्जमा यात्रुलाई अलपत्र पारेको थियो। काठमाडौंबाट उडेको निगमको ट्विनअटर जहाजलाई पाइलट पेम्बा शेर्पाले नेपालगन्जमै अवतरण गराएका थिए। आफ्नो ड्युटी सकिएको भन्दै बीचमै जहाज अवतरण गराइ यात्रुलाई अलपत्र पारेको भन्दै पयर्टनमन्त्री प्रेमबहादुर आलेले मंगलबार नेपाल

यात्रु अलपत्र, जहाज रित्तै उड्दै

स्थानीयले धनगढी–बझाङ नियमित उडान गर्नुपर्ने माग गरिरहेका बेला यात्रु नपाइएको भन्दै खाली जहाज उडाउन थालिएको छ । आइतबारदेखि धनगढी–बझाङमा उद्धार उडान थालेको नेपाल वायु सेवा निगमको जहाजले यात्रु नै नल्याएर खाली जहाज उडाउन थालेको हो ।