नयाँ दिल्ली । भारत बायोटेकले विकास गरेको कोरोना भाइरस (कोभिड-१९) विरुद्धको खोपलाई आपतकालीन प्रयोगका लागि अनुमति दिन विज्ञहरुको समूहले सुझाव दिएको छ । शनिबार बसेको भारतका खोप विज्ञहरुको बैठकले इन्डियन काउन्सिल अफ मेडिकल रिसर्च र नेशनल इन्स्टिच्युट अफ भाइरोलोजीले सहयोगमा विकास गरिएको यो खोपलाई सीमित दायरामा रहेर आपतकालीन प्रयोगको लागि अनुमति दिन सिफरिस गरेको हो […]