काठमाडौं : कोरोना भाइरस विरुद्धको ३ वटा खोप निर्माताले नेपालमा आपतकालीन प्रयोग अनुमति मागेका छन्।औषधी व्यवस्था विभागका अनुसार हाल नेपालमा भारतको बायोटेक कम्पनीले उत्पादन गरेको कोभ्याक्सिन, रसियाले उत्पादन गरेको स्पुतनिक र चीनले उत्पादन गरेको सिनोफार्म खोप निर्माताले आपतकालिन प्रयोग गर्न नेपाल सरकारसँग अनुमति मागेका हुन्।विभागका निर्देशक भरत भट्टराईका अनुसार हाल यी ३ वटै खोप निर्माताले आवश्यक कागजात पेश गरिसकेका छन्। उनले भने, ‘हामीसँग हाल भारत बायोटेकक