भारतमा कोरोनाविरुद्धका दुई नयाँ खोप कोभोभ्याक्स र कोर्बेभ्याक्सलाई अनुमति

काठमाण्डाै – भारतले कोरोनाविरुद्धका नयाँ दुई वटा खोपलाई अनुमति दिएको छ । सीरम इन्स्टिच्युट अफ इण्डियाले निर्माण गरेको कोभोभ्याक्स र बायोलोजिकल-ई ले बनाएको कोर्बेभ्याक्सलाई आपतकालीन प्रयोगका लागि अनुमति दिइएको हो । यीसहित भारतले अहिलेसम्म आठ वटा खोपलाई अनुमति दिएको छ । जसमध्ये तीन वटा भारतमा बनेका हुन् । ओमिक्रोन भेरियन्टका कारण कोरोना महामारीको तेस्रो लहरको जोखिम बढेको छ । अहिलेसम्म भारतमा एक अर्ब ४० करोड मात्रा कोभिड खोप लगाइएको छ । भारत सरकारले यो वर्षको अन्त्यसम्म सबै नागरिकलाई खोप दिइसक्ने लक्ष्य लिएको ...

सम्बन्धित सामग्री

भारतमा कोभिडका थप दुई खोपले पाए अनुमति

भारत सरकारले कोभिड-१९ का थप २ खोप र एउटा एन्टीभाइरल औषधिलाई आपत्कालीन प्रयोगको अनुमति दिएको छ । मंगलबार भारतका स्वास्थ्यमन्त्री मनसुख मन्डाभियाले ट्विटर गर्दै कोर्बेभ्याक्स र कोभोभ्याक्स कोरोना खोपलाई आपतकालीन प्रयोगको अनुमति दिएको बताएका हुन् ।

भयानक बढ्यो ओमिक्रोनको सङ्क्रमण, जनवरी १० देखि भारतमा तेस्रो डोज

भारतमा कोरोना भाइरसविरुद्ध थप दुई खोप र एक औषधिलाई आपतकालीन प्रयोगका लागि अनुमति मिलेको छ । दुई खोप कोर्बेभ्याक्स र कोभोभ्याक्स एवं औषधि मोलनुपिरावीरलाई अनुमति मिलेको हो ।