कृषि विकास बैंकको भारतपुर शाखाले युवा आधुनिक सामुहिक खेती फर्म भरतपुरलाई विभिन्न सामग्री हस्तान्तरण गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत कृषि सामग्री तथा उपकरणहरु हस्तान्तरण गरेको हो ।सो अवसरमा बैंकको भरतपुर शाखाका प्रबन्धक दिनेशबाबु नेपालले कृषि क्षेत्रको विकासका ला िबैंक स्थापना भएकाले बदलिदो परिस्थिति अनुसार अन्य क्षेत्रलाई पनि समेट्दै लैजाने बताए । उनले […]