कृषि उत्पादन बजारीकरण गर्न किसानलाई ढुवानी साधन हस्तान्तरण

हेफर इन्टरनेशनल नेपालले कृषि सहकारीलाई कृषि ढुवानीको साधन प्रदान गरेको छ । प्रदेश प्रमुख अमिक शेरचनले बुधबार एक समारोहका बीच रुपन्देहीमा उक्त सवारी साधनको चाबी सहकारीका ४७ सदस्यलाई हस्तान्तरण गरे । सवारी साधन हस्तान्तरण गर्दै प्रमुख प्रमुख शेरचनले  हरेक तहका सरकारले कृषिलाई प्राथमिकतामा राखेर नीति निर्माण गर्नुपर्ने बताए ।कार्यक्रममा लुम्बिनी प्रदेश सरकारका आर्थिक योजना तथा सहकारी मन्त्री कृष्णध्वज खड्काले प्रदेशलाई समृद्ध बनाउने अभियानमा सबैसँग सहकार्य गरेर अघि बढ्न सकिने बताए । यस्तै लुम्

सम्बन्धित सामग्री

खिजीदेम्बाको कृषि उत्पादन बजारीकरण गरिने

जिल्लाको खिजीदेम्बा गाउँपालिकाको कृषि उत्पादन बजारीकरण गरिने भएको छ । गाउँपालिकाभित्र उत्पादन हुने कृषि उत्पादनहरु बजारीकरण गरिने भएको हो ।

अभियन्ताले नै डुबाए विशिष्टीकृत सहकारी

सहकारी सञ्चालकले ९० टन प्याज बाढीले बगाएको दाबी गरे पनि प्याज खरिद गरेको बिल देखाउन नसक्दा विराट कृषि उत्पादन तथा बजारीकरण विशिष्टीकृत सहकारी संघ डुबेको हो ।

स्थानीय वस्तुको बजारीकरणलाई प्राथमिकता दिनुपर्छ : सञ्चारमन्त्री शर्मा

३ फागुन, दाङ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले स्वदेशी उत्पादन बढ्दै गए पनि यसको पूर्ण बजारीकरण अझै हुन नसकेको बताएकी छन् । घरेलु तथा साना उद्योग महासङ्घ दाङको आयोजनामा बुधबारदेखि दाङको घोराहीमा सुरु भएको लुम्बिनी प्रदेशस्तरीय साना तथा घरेलु उद्योग, पर्यटन तथा कृषि प्रदर्शनीको उद्घाटन गर्दै उहाँले स्थानीय कृषि उत्पादन बढ्दै गए पनि […]

बजारसँग लय नमिलेको कृषि उत्पादन प्रणाली

उत्पादकहरू पीडित हुनुको मुख्य कारण नै प्रति इकाई उत्पादन र बजारीकरण लागत बढी हुनु हो । चितवनका कृषकको समस्या बजार माग नहुनु होइन, बरु बजार मूल्यमा प्रतिस्पर्धा गर्न नसक्नु हो ।

कर्णालीको विकासमा कृषिकाे भूमिका महत्त्वपूर्ण छ : अर्थमन्त्री शर्मा

जुम्ला- अर्थमन्त्री जनार्दन शर्माले मुलुकको अर्थतन्त्र सुधारका लागि कृषि क्षेत्रको उल्लेखनीय योगदान रहेको बताएका छन् । जुम्लामा आयोजित कार्यक्रममा उनले अझ कर्णाली जस्ताे क्षेत्रको विकासमा कृषिकाे भूमिका निकै महत्त्वपूर्ण हुने बताए । ‘कृषि उत्पादन वृद्धि विना मुलुकको आर्थिक समृद्धि सम्भव छैन,’ उनले भने, ‘किसानलाई प्रोत्साहन, सहुलियत कर्जा, उत्पादित वस्तुको बजारीकरण तथा ढुवानीमा सहुलियत दिन सरकार […]

प्राथमिकतामा कृषि र स्वेदशी उत्पादन

राष्ट्रिय कृषि नीति तर्जुमा गर्दै कृषिमा यान्त्रिकीकरण तथा व्यवसायीकरण गर्दै र खेतीमा जलवायु अनुकूल प्रविधिको प्रवद्र्धन गर्ने नीति सरकारले ल्याएको छ। कृषि क्षेत्रको आधुनिकीकरण गरेर आर्थिक वृद्धिको आधारलाई बलियो बनाउने नीति सरकारको छ। आगामी वर्षको बजेटमार...

प्रदर्शनीले स्थानीय उद्यमीलाई प्रोत्साह

दाङ औद्योगिक, मा स्थानीय कृषि उत्पादन तथा लघुु उद्यमसँग सम्बन्धित बस्तुहरु प्रदर्शनीमा राखिएका छन् ।जिल्लामा हुने यस्ता कृषि तथा औद्योगिक प्रर्दशनीमा स्थानीय स्तरमै उत्पादन भएका कृषिजन्य तथा औद्योगिक वस्तुले प्रवद्र्धनसँगै बजारीकरण गर्ने मौका पाउने गरेका छन् । महिला सामुदायिक सेवा केन्द्रकी चन्द्रावती पाण्डेले संस्थामा आवद्ध भएका सदस्यहरुले उत्पादन गरेका कृषि सामग्री बजार प्रवद्र्धनका लागि यस्ता […]

कृषि उत्पादन बजारीकरण गर्न सहकारीलाई ४७ गाडी प्रदान

हेफर इन्टरनेसनल नेपालले कृषि सहकारीलाई कृषि ढुवानीको सवारीसाधन प्रदान गरेको छ । रुपन्देहीको तिलोत्तमामा एक कार्यक्रमको आयोजना गरी ४७ वटा सवारीसाधन कृषि सहकारीलाई प्रदान गरिएको हो ।  सवारीसाधनको चाबी प्रदेश प्रमुख अमिक शेरचनले सहकारीका प्रतिनिधिलाई हस्तान्तरण गरेका छन् । कृषिजन्य उत्पादनको बजारीकरणको क्रममा नियमित ढुवानी सेवा उपलब्धता प्रमुख समस्या रहेको भन्दै त्यसको समाधानका लागि सहकारी तथा हेफर इन्टरनेसनलको आर्थिक साझेदारीमा ढुवानी साधनहरू सहकारीको स्वामित्वमा व्यवस्थापन गर्ने गरी प्रदान गरिएको हेफरका कार्य...

राष्ट्रिय खाद्य बैकको केन्द्रिय कार्यालयको शुभारम्भ

पोसिलो आहारको लागि दिगो कृषि भन्ने नाराका साथ केही महिना अघिमात्रै स्थापना भएको राष्ट्रिय खाद्य बैकको नयाँ वानेश्वर स्थित केन्द्रिय कार्यालयको विहीबार शुभारम्भ गरिएको छ । बैकका कर्मचारी तथा सञ्चालकहरुको रोहबरमा केन्द्रिय कार्यालयको विधिवत शुभारम्भ गरिएको बैकका अध्यक्ष शंकरनाथ उप्रेतिले बताए । २ अर्ब लगानीमा देशब्यापी रुपमा व्यवसायिक कृषि उत्पादन गर्ने, भण्डारण तथा बजारीकरण गर्ने […]

खाद्य बैंकमार्फत खाद्यान्न उत्पादन, भण्डारण र बजारीकरण गर्छौं

‘पोसिलो आहारका लागि दिगो कृषि उत्पादन हाम्रो अभियान’ भन्ने मूल नाराका साथ राष्ट्रिय खाद्य बैंक लिमिटेड स्थापना भएको छ । २ अर्ब रकम पुँजी संकलन गरी उत्पादन र व्यापारमूलक कार्य गर्ने लक्ष्यसहित बैंकको स्थापना भएको छ । स्थानीय उत्पादनले माग धान्न नसकेपछि बर्सेनि ठूलो रकमको चामल आयात हुने गरेको छ । बैंकआफैंले खाद्यान्न, गेडागुडी, हरियो […]