सार्वजनिक यातायातमा सिटभरि मात्र यात्रु राख्न पाइने, मास्क अनिवार्य

६ वैशाख, काठमाडौं । सार्वजनिक यातायातमा सिट क्षमताभन्दा बढी यात्रु राख्न नपाइने भएको छ । सोमबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले नयाँ भेरियन्ट सहितको कोरोना महामारी नियन्त्रण रोकथामका लागि आदेश जारी गरेको छ, जसमा सार्वजनिक यातायातमा मास्क अनिर्वाय गरिएको छ । सञ्चार तथा सञ्चार प्रविधिमन्त्री पार्वत गुरुङले मास्क नलगाएका व्यक्तिलाई सार्वजनिक सवारीका साधन चढ्न दिन नहुने […]

सम्बन्धित सामग्री

काठमाडौं उपत्यकामा आजदेखि जोरबिजार प्रणाली हट्यो

काठमाडौं : काठमाडौं उपत्यकाका सवारीमा लागू गरिएको जोर–विजोर प्रणाली आजदेखि हटेको छ । उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठकले सिसिएमसीसीले दिएको आदेशका आधारमा उक्त निर्णय गरेको हो।जोरबिजोर प्रणाली हटाइए पनि सार्वजनिक सवारीसाधन सञ्चालन गर्दा स्वास्थ्य मापदण्ड पूर्ण पालना गरी सञ्चालन गर्नुपर्ने उपत्यकाका जिल्ला प्रशासन कार्यालयले जनाएको छ। ‘सिट क्षमताभन्दा बढी यात्रु राख्नु नपाउने, मास्क अनिवार्य, सवारी साधनको ढोकामा र सवारी साधनभित्र यात्र

काठमाडौं उपत्यकामा आजदेखि जोरबिजोर प्रणाली

काठमाडौं : काठमाडौ, भक्तपुर र ललितपुर जिल्ला प्रशासन कार्यालयले आज रातिदेखि लागू हुने गरी निजी तथा सार्वजनिक यातायातका साधनमा जोरबिजोर प्रणाली लागू गरेका छन्। तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको संयुक्त बैठकले कोरोना संक्रमणको जोखिम कम नभएसम्मका लागि जोरबिजोर प्रणाली लागू गर्ने निर्णय गरेको हो। यसैगरी सार्वजनिक सवारीमा सीट क्षमताभन्दा बढी यात्रु नराख्न, सबै यत्रुलाई मास्क अनिवार्य गर्न, सवारी साधानको ढोकामा र सवारी साधनभित्र यात्रुले प्रयोग गर्ने गरी सेनिटाइजरको व्यवस्था गर्नुपर्ने

सार्वजनिक यातायातमा हुन सकेन अनुगमन, सङ्क्रमण बढ्ने खतरा

काठमाडौँ । सरकारले सार्वजनिक यातायातमा सिट क्षमताभन्दा बढी यात्रु राख्न नपाउने मापदण्ड जारी गरे पनि त्यसको प्रभावकारीरूपमा अनुगमन हुन नसक्दा भिडभाड बढेको छ । नयाँ भेरियन्टसहितको कोरोना दैनिक बढ्दै गएपछि सरकारले सार्वजनिक यातायातमा सिट क्षमताभन्दा बढी यात्रु नराख्न, मास्क अनिवार्य गर्न र स्यानिटाइजरको व्यवस्था गर्न निर्देशन दिएको छ तर यो स्वास्थ्य मापदण्ड सबै सार्वजनिक यातायातमा […]

ललितपुरमा सिट क्षमताभन्दा बढी यात्रु राख्न नपाइने

ललितपुर– जिल्ला प्रशासन कार्यालय ललितपुरले सिट क्षमताभन्दा बढी यात्रु राख्न नपाइने निर्देशन जारी गरेको छ। मुलुकमा दिनानुदिन बढ्दै गइरहेको कोरोना भाइरसको सङ्क्रमणलाई ध्यानमा राखेर आज प्रशासनले सूचना जारी गरेको हो। प्रजिअ घनश्याम उपाध्यायद्वारा जारी विज्ञप्तिमा सार्वजनिक बसमा चढ्ने यात्रुलाई मास्क अनिवार्य तथा सवारी साधनको ढोका र भित्र यात्रुले प्रयोग गर्ने गरी सेनिटाइजरको व्यवस्था गर्नुपर्ने उल्लेख […]

लामो दुरीका यात्रुले एन्टिजेन परीक्षण गर्नुपर्ने

काठमाडौं जिल्ला प्रशासनले लामो दुरीमा चल्ने सार्वजनिक यातायातका यात्रुहरुलाई सम्भव भएसम्म एन्टिजेन परीक्षण गरेर मात्र यात्रा गराउनुपर्ने आदेश जारी गरेको छ ।मंगलबार नयाँ आदेश जारी गर्दै काठमाडौ प्रशासनले सार्वजनिक यातायात सञ्चालन सम्बन्धमा सिट क्षमता भन्दा बढि यात्रु नराख्न, यात्रुलाई अनिवार्य मास्क अनिवार्य गर्ने,सवारी साधन दैनिक रुपमा निसंक्रमित गर्नुपर्ने लगायतका व्यवस्था गर्न आदेश दिएको छ ।खोपकार्ड अनिवार्य जिल्ला प्रशासन कार्यालयको पछिल्लो निर्णयअनुसार अब माघ ७ गते सार्वजनिक सेवा लिनका

मास्क अनिवार्य गर्दै सुर्खेत प्रशासन

सुर्खेत (अस) । सुर्खेतमा कोरोना संक्रमणको जोखिम बढेपछि मास्क अनिवार्य गरिएको छ । जिल्ला कोभिड–१९ संक्रमण व्यवस्थापन केन्द्रले मंगलवार गठन गरेको प्रमुख जिल्ला अधिकारी छविलाल रिजाल, प्रहरी प्रमुख एसपी राजेन्द्रप्रसाद भट्टसहितको अनुगमन टोलीले स्वास्थ्य सुरक्षा मापदण्डको अनुगमन थालेको छ । वीरेन्द्रनगर बजार क्षेत्रमा अनुगमन गर्दै टोलीले विक्रेता तथा ग्राहक, पैदल यात्रु, मोटरसाइकलमा सवार यात्रुलाई मास्क लगाउन निर्देशन दिएको छ । अनुगमनका क्रममा धेरैजसोले मास्क लगाएको पाइए पनि केहीले नलगाएको, गोजीमा राखेको पाइएको अनुगमन टोलीका संयोजक सहायक प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतले बताए । प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले केन्द्रको निर्णय अनुसार स्वास्थ्य मापदण्ड पालना गरे÷नगरेको अनुगमन गरिने बताए । मास्क अनिवार्य प्रयोग गर्दा कोरोनाको जोखिम कम हुने भएकाले लगाउन आग्रह गर्दै उनले स्वास्थ्य मापदण्ड पूर्ण पालना गर्न÷गराउन सम्पूर्ण निकायसँग आग्रह गरे । टोलीले सुर्खेतस्थित ठूला होटलका स्वीमिङ पुलका साथै प्रदेश अस्पतालमा सञ्चालित कोरोनाविरुद्धको दोस्रो डोजको खोप लगाउने कार्यको पनि अनुगमन गरेको छ ।

सिट क्षमताभन्दा बढी यात्रु राखेर सार्वजनिक यातायात चलाउन नपाउने

काठमाडौं। सिट क्षमताभन्दा बढी यात्रु राखेर सार्वजनिक यातायात चलाउन नपाइने भएको छ। मन्त्रिपरिषद्को बैठकको निर्णय सुनाउँदै आज सञ्चारमन्त्री पार्वत गुरुङले भने, “यात्रुले मास्क अनिवार्य लगाउनुपर्छ, बसको ढोकामा स्यानिटाइजरको व्यवस्था गर्नुपर्छ।” सरकारले मास्क नलगाउने यात्रुलाई सवारी साधनमा चढ्न नदिनेलगायतका मापदण्ड जारी गरेको छ।

मास्क विना गाडी चढ्नै नपाइने, चालक र सहचालकले पनि मास्क बेच्न पाउने !

काठमाण्डाै – सरकारले मास्क नलगाउनेलाई गाडी चढ्न नदिने निर्णय गरेको छ । मन्त्रिपरिषद्को बैठकले सार्वजनिक गाडीमा मास्क अनिवार्य गर्ने र मास्क नलगाएकालाई गाडी चढ्न नदिन गाडी चालक र सहचालकलाई निर्देशन दिएको छ ।यस्तै चालक या सहचालकले बढीमा १० रुपैयाँ लिएर यात्रुलाई मास्क बेच्न पाउने छन् । यस्तै चालक र सहचालकले पनि मास्क अनिवार्य लगाउने, गाडीमा अनिवार्य स्यानिटाइनर राख्ने र सिट क्षमताभन्दा धेरै यात्रु राख्न नपाउने नियम पनि सरकारले जारी गरेको छ ।लामो दूरीमा चल्ने गाडीले सिधै गन्तव्यको लागि मात्रै यात्रु चढाउन पाउने छन्, बी...