ललितपुर– जिल्ला प्रशासन कार्यालय ललितपुरले सिट क्षमताभन्दा बढी यात्रु राख्न नपाइने निर्देशन जारी गरेको छ। मुलुकमा दिनानुदिन बढ्दै गइरहेको कोरोना भाइरसको सङ्क्रमणलाई ध्यानमा राखेर आज प्रशासनले सूचना जारी गरेको हो। प्रजिअ घनश्याम उपाध्यायद्वारा जारी विज्ञप्तिमा सार्वजनिक बसमा चढ्ने यात्रुलाई मास्क अनिवार्य तथा सवारी साधनको ढोका र भित्र यात्रुले प्रयोग गर्ने गरी सेनिटाइजरको व्यवस्था गर्नुपर्ने उल्लेख […]