सरकारले मास्क नलगाउनेहरूलाई सार्वजनिक कार्यालय र सवारीमा प्रवेश नदिने भएको छ ।मन्त्रिपरिषद्को सोमवार बसेको बैठकले पास गरेको ‘नयाँ भेरियन्ट सहितको कोरोना महामारी नियन्त्रण रोकथाम आदेश’मा सार्वजनिक सवारीमा मास्क अनिवार्य गरिएको हाे ।यस्तै अब सिट क्षमता बराबर मात्र यात्रु राख्न पाइने र कुनै यात्रु मास्क नलगाइ आ...