प्रहरी र प्रदर्शनकारीबीच झडपपछि बानेश्वर तनावग्रस्त, प्रहरीद्वारा अश्रुग्यास प्रहार (फोटोफिचर)
स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यास प्रहार गरिरहेको छ । सुरुमा प्रदर्शनकारीमाथि पानीको फोहोरा प्रहार गरेको प्रहरीले अहिले अश्रुग्यास प्रहार गरेको हो ।
प्रतिनिधिसभामा एमसिसीमाथि छलफल भइरहँदा बानेश्वर क्षेत्रमा विरोध प्रदर्शन भइरहेको छ। प्रदर्शनलाई नियन्त्रणमा लिन प्रहरीले पानीको फहोरा र अश्रुग्यास प्रहार समेत गरेको छ। एमसिसीको विरोधमा उत्रिएका प्रदर्शनकारी र प्रहरीबीच झडपको अवस्था आउँदा...
प्रदर्शनकारीमाथि एक सय ६३ सेल अश्रुग्यास प्रहार
अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी)विरुद्धको बिहीबार हुने भनिएको विरोध प्रदर्शन अनियन्त्रित बन्ने सूचना प्रहरीले बुधबार नै पाएको थियो । त्यसलगत्तै प्रहरीले नयाँ बानेश्वरस्थित...
काठमाडौं । बिहीबारको संसद् बैठक स्थगित भएपनि नयाँ बानेश्वर क्षेत्रमा अहिलेपनि एमसीसीविरुद्ध प्रदर्शन भइरहेको छ । प्रदर्शन चर्किएसँगै प्रहरी र प्रदर्शनकारीबीच केहीबेर दोहोरो झडपसमेत भएको थियो ।
प्रहरीले पानीको फोहरा र अश्रुग्यास प्रहार गरेको छ भने प्रदर्शनकारीहरूले ढुंगा, बोतल, लाठी प्रहार गरेका छन् । प्रदर्शनकारीको ढुङ्गा लागेर केही पत्रकारसमेत घाइते भएका छन् ।
तस्बिरहरू : अभिषेम महर्जन/बाह्रखरी
काठमाडौं । अमेरिकी सहयोग परियोजना (एमसीसी)सम्झौताविरुद्ध विरोध प्रदर्शन चर्किएसँगै बिहीबार प्रहरी र प्रदर्शनकारीबीच दोहोरो झडप भएको छ ।
प्रहरीले पानीको फोहरा र अश्रुग्यास प्रहार गरेको छ । प्रदर्शनकारीहरूले ढुंगा, बोतल, लाठी प्रहार गरेका छन् ।
प्रदर्शनकारीहरूले निषेधित क्षेत्र तोडिसकेका छन् । प्रदर्शनकारीहरूले निषेधित क्षेत्रमा राखेका ब्यारिकेड र काँडेतार सारेका छन् ।
काठमाडौँ– एमसीसीविरुद्धको प्रदर्शनले उग्र रुप लिएपछि प्रहरीले प्रदर्शनकारीमाथि रबरको गोली चलाएको छ। काठमाडौँको नयाँ बानेश्वर क्षेत्रमा भइरहेको प्रदर्शनमा प्रहरीले रबरको गोली चलाएको छ। सरकारले अमेरिकी सहयोग परियोजना एमसीसी संसदमा टेबल गरेपछि विरोध प्रदर्शन चर्किएको छ। अहिले पनि उक्त क्षेत्रमा बाक्लो प्रहरी तैनाथी छ। प्रदर्शन मत्थर पार्न प्रहरीले प्रदर्शनकारीमाथि पानीको फोहोरा र अश्रुग्यास प्रहार गरेको छ। […]
काठमाडौँ– नयाँ बानेश्वर क्षेत्र फेरि तनावग्रस्त बनेको छ। प्रहरी र प्रदर्शनकारीबीच झडपको स्थिति बनेपछि प्रहरीले प्रदर्शनकारीमाथि अश्रुग्यास प्रहार गरेको छ। आज बिहानैदेखि नयाँ बानेश्वर क्षेत्र तनावग्रस्त बनेको हो। प्रहरीले प्रदर्शनकारीमाथि पानीको फोहोरा हानेर भीड तितरवितर पारे पनि फेरि प्रदर्शन भइरहेको छ। प्रदर्शनकारीहरुले एमसीसी राष्ट्रिय हितमा नरहेको भन्दै खारेज गर्नुपर्ने माग गरिरहेका छन्। सरकारले अमेरिकी सहायता […]