२० वर्षे जागिरको आम्दानी चार करोड, दुई करोड अवैध
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले झन्डै दुई करोड गैरकानुनी सम्पत्ति आर्जनको अभियोगमा भन्सारका एक नासुविरुद्ध मुद्दा दायर गरेको छ । काठमाडौंको...
काठमाडौं उपत्यका विकास प्राधिकरणमा कार्यरत करारका एक कर्मचारीले सवा तीन करोडको गैरकानुनी सम्पत्ति आर्जन गरेको भेटिएको छ । प्राधिकरणमा कार्यरत अधिकृतसरहका कर्मचारी यामकुमार कार्कीले पदको दुरुपयोग गरी तीन करोड २१ लाख...
करिब साढे चार करोड रुपैयाँ गैरकानुनी सम्पत्ति आर्जनको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एक शाखा अधिकृतविरुद्ध मंगलबार विशेष अदालतमा मुद्दा दायर गरेको छ । भूमिसुधार तथा मालपोत कार्यालय, ललितपुरका तत्कालीन मालपोत...
सिमरा मालपोत कार्यालयका तत्कालीन लेखापाल युगोलकिशोर ठाकुरलाई विशेष अदालतले गैरकानुनी सम्पत्ति मुद्दामा सफाइ दिएको छ । विशेषले मुद्दा दायर भएको तीन वर्षपछि फैसला गर्दै मंगलबार उनीमाथि कसुर कायम नहुने फैसला...
विशेष अदालतले शुक्रबार गैरकानुनी सम्पत्ति आर्जन मुद्धाका दुई प्रतिवादीलाई सफाइ दिएको छ । न्यायाधीशद्वय यमुना भट्टराई र बलभद्र बास्तोलाको इजलासले यस्तो फैसला गरेको हो ।
नापी कार्यालय भक्तपुरका सर्वेक्षक राजेन्द्र काफ्ले...
भ्रष्टाचार गरी गैरकानुनी सम्पत्ति आर्जन गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठमाडौंको सुकेधारास्थित यातायात व्यवस्था कार्यालय, सवारीचालक अनुमतिपत्रका तत्कालीन उपसचिव सुन्दर भट्टराईविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । एक करोड...