गैरकानुनी सम्पत्ति आर्जन गरेको भन्दै श्रीमान–श्रीमतीविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडाैं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बझाङको सुर्मा गाउँपालिकाका तत्कालिन नायब सुब्बा शिवराज उपाध्यायले गैरकानुनी सम्पत्ति आर्जन गरेको भन्दै भ्रष्ट्राचार मुद्दा दायर गरेको छ । २०५५ भदौ २५ गते सालमा सरकारी सेवामा प्रवेश गरेका उनले २०७८ साल चैत ३० गतेसम्म १ करोड ५७ लाख रुपैयाँ आम्दानी गरेको देखिएको अख्तियारले जनाएको छ । यस अवधिमा उनको […]

सम्बन्धित सामग्री

मालपोत अधिकृतसँग साढे चार करोडको गैरकानुनी सम्पत्ति

करिब साढे चार करोड रुपैयाँ गैरकानुनी सम्पत्ति आर्जनको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एक शाखा अधिकृतविरुद्ध मंगलबार विशेष अदालतमा मुद्दा दायर गरेको छ । भूमिसुधार तथा मालपोत कार्यालय, ललितपुरका तत्कालीन मालपोत...

आठ वर्षमा तीन करोड गैरकानुनी सम्पत्ति आर्जन गर्ने लेखापालले पाए सफाइ

सिमरा मालपोत कार्यालयका तत्कालीन लेखापाल युगोलकिशोर ठाकुरलाई विशेष अदालतले गैरकानुनी सम्पत्ति मुद्दामा सफाइ दिएको छ । विशेषले मुद्दा दायर भएको तीन वर्षपछि फैसला गर्दै मंगलबार उनीमाथि कसुर कायम नहुने फैसला...

यातायातका उपसचिवको एक करोड १५ लाख गैरकानुनी सम्पत्ति

भ्रष्टाचार गरी गैरकानुनी सम्पत्ति आर्जन गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठमाडौंको सुकेधारास्थित यातायात व्यवस्था कार्यालय, सवारीचालक अनुमतिपत्रका तत्कालीन उपसचिव सुन्दर भट्टराईविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । एक करोड...

गैरकानूनीरूपमा अकूत सम्पत्ति कमाएको अभियोगमा मुद्दा दायर

काठमाडौँ– अख्तियार दुरुपयोग अनुसन्धानले गैरकानूनीरूपमा अकूत सम्पत्ति कमाएको अभियोगमा शाखा अधिकृत गणेशप्रसाद पोखरेलविरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ । यातायात व्यवस्था कार्यालय सवारी चालक अनुमतिपत्र सुकेधारा चाबहिलका तत्कालीन निमित्त कार्यालय प्रमुख पोखरेल हाल राष्ट्रिय भूमि आयोग, ताहाचलमा कार्यरत छन् ।  पोखरेलले स्रोत नखुलेको गैरकानुनी सम्पत्ति आर्जन गरेको भन्ने उजुरीमाथि आयोगले छानविन गरेको हो […]

नायब सुब्बाको आम्दानी डेढ करोड, विशेष अदालतमा भ्रष्टाचार मुद्दा

२२ कात्तिक, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बझाङको सुर्मा गाउँपालिकाका तत्कालिन नायब सुब्बा शिवराज उपाध्यायले गैरकानुनी सम्पत्ति आर्जन गरेको भन्दै भ्रष्ट्राचार मुद्दा दायर गरेको छ । २०५५ भदौ २५ गते सालमा सरकारी सेवामा प्रवेश गरेका उनले २०७८ साल चैत ३० गतेसम्म १ करोड ५७ लाख रुपैयाँ आम्दानी गरेको देखिएको अख्तियारले जनाएको छ । यस […]

नासुसँग साढे दुई करोड गैर कानुनी सम्पत्ती, विषेश अदालतमा मुद्दा दायर

जिल्ला प्रशासन कार्यालय धनुषामा कार्यरत तत्कालीन नायव सुब्बा गणपति झाविरुद्ध दुई करोड ४४ लाख विगो कायम गरी विषेश अदालतमा मुद्दा दायर भएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुधबार गैर कानुनी...

भन्सारका नासुको झन्डै  दुई करोड गैरकानुनी सम्पत्ति

२० वर्षे जागिरको आम्दानी चार करोड, दुई करोड अवैध     अख्तियार दुरुपयोग अनुसन्धान आयोगले झन्डै दुई करोड गैरकानुनी सम्पत्ति आर्जनको अभियोगमा भन्सारका एक नासुविरुद्ध मुद्दा दायर गरेको छ । काठमाडौंको...