यातायातका उपसचिवको एक करोड १५ लाख गैरकानुनी सम्पत्ति

भ्रष्टाचार गरी गैरकानुनी सम्पत्ति आर्जन गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठमाडौंको सुकेधारास्थित यातायात व्यवस्था कार्यालय, सवारीचालक अनुमतिपत्रका तत्कालीन उपसचिव सुन्दर भट्टराईविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । एक करोड...

सम्बन्धित सामग्री

करारका कर्मचारीसँग सवा तीन करोड अवैध सम्पत्ति

काठमाडौं उपत्यका विकास प्राधिकरणमा कार्यरत करारका एक कर्मचारीले सवा तीन करोडको गैरकानुनी सम्पत्ति आर्जन गरेको भेटिएको छ । प्राधिकरणमा कार्यरत अधिकृतसरहका कर्मचारी यामकुमार कार्कीले पदको दुरुपयोग गरी तीन करोड २१ लाख...

डेढ करोड गैरकानुनी सम्पत्ति आर्जन गरेको अभियोगमा मुद्दा

एक करोड ५६ लाख गैरकानुनी सम्पत्ति आर्जन गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मंगलबार कपिलवस्तुको

भन्सार अधिकृतविरुद्ध २ करोड १० लाख बिगो दाबीसहित भ्रष्टाचार मुद्दा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रसुवा भन्सार कार्यालयका तत्कालीन भन्सार अधिकृत दानबहादुर केसीविरुद्ध गैरकानुनी सम्पत्ति आर्जन गरेको आरोपमा २ करोड रुपैयाँभन्दा बढी बिगो दाबी गर्दै बिहीबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । अख्तियारले केसी तथा नातागोताका नाममा भएको सम्पत्तिमध्ये २ करोड १० लाख १० हजार ४ सय ८२ रुपैयाँको वैध स्रोत खुलाउन […] The post भन्सार अधिकृतविरुद्ध २ करोड १० लाख बिगो दाबीसहित भ्रष्टाचार मुद्दा appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

गैरकानुनी सम्पत्ति आर्जन मुद्दामा उपसचिव रेग्मीलाई सफाइ

विशेष अदालतले गैरकानुनी सम्पत्ति आर्जन मुद्दामा उपसचिव मनप्रसाद रेग्मीलाई सफाइ दिएको छ। उनीउपर ४ करोड ५४ लाख

नायब सुब्बाको आम्दानी डेढ करोड, विशेष अदालतमा भ्रष्टाचार मुद्दा

२२ कात्तिक, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बझाङको सुर्मा गाउँपालिकाका तत्कालिन नायब सुब्बा शिवराज उपाध्यायले गैरकानुनी सम्पत्ति आर्जन गरेको भन्दै भ्रष्ट्राचार मुद्दा दायर गरेको छ । २०५५ भदौ २५ गते सालमा सरकारी सेवामा प्रवेश गरेका उनले २०७८ साल चैत ३० गतेसम्म १ करोड ५७ लाख रुपैयाँ आम्दानी गरेको देखिएको अख्तियारले जनाएको छ । यस […]

नासुसँग साढे दुई करोड गैर कानुनी सम्पत्ती, विषेश अदालतमा मुद्दा दायर

जिल्ला प्रशासन कार्यालय धनुषामा कार्यरत तत्कालीन नायव सुब्बा गणपति झाविरुद्ध दुई करोड ४४ लाख विगो कायम गरी विषेश अदालतमा मुद्दा दायर भएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुधबार गैर कानुनी...