मालपोत अधिकृतसँग साढे चार करोडको गैरकानुनी सम्पत्ति
करिब साढे चार करोड रुपैयाँ गैरकानुनी सम्पत्ति आर्जनको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एक शाखा अधिकृतविरुद्ध मंगलबार विशेष अदालतमा मुद्दा दायर गरेको छ । भूमिसुधार तथा मालपोत कार्यालय, ललितपुरका तत्कालीन मालपोत...