काठमाडौं उपत्यका विकास प्राधिकरणमा कार्यरत करारका एक कर्मचारीले सवा तीन करोडको गैरकानुनी सम्पत्ति आर्जन गरेको भेटिएको छ । प्राधिकरणमा कार्यरत अधिकृतसरहका कर्मचारी यामकुमार कार्कीले पदको दुरुपयोग गरी तीन करोड २१ लाख...
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वमन्त्री रामकुमार श्रेष्ठलाई अवैध सम्पत्ति आर्जन गरेको आरोपमा विशेष अदालतमा मुद्दा दायर गरेको छ । श्रेष्ठले पदमा रहँदा गैरकानूनी सम्पत्ति आर्जन गरी अमिल्दो र अस्वाभाभिक रुपमा ४ करोड ४५ लाख बिगो मागदाबी सहित विशेष अदालतमा मुद्दा दायर गरेको हो । पूर्व सचिव समेत रहेका श्रेष्ठले उच्च प्रशासक, संस्कृति पर्यटन […]
काठमाडौँ – प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको परिवारसँग थप अवैधानिक सम्पत्ति फेला परेको दाबीसहित गोविन्द केसीले सम्पत्ति शुद्धिकरण विभागमा पुरक निवेदन दिएका छन्। केसीले राणाका भाइ शमशेर जवराको नाउमा काठमाडौँका विभिन्न स्थानमा थप ३० करोड रुपैयाँको अवैध सम्पत्ति थाहा हुन आएकाले त्यसमाथि पनि छानबिन गर्न निवेदन दिएका हुन्। यसअघि केसीले प्रधानन्यायाधीश राणाको परिवारले अवैध रुपमा सम्पत्ति […]
काठमाडौं : प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको सम्पत्ति छानबिनको माग गर्दै सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा पूरक निवेदन दर्ता भएको छ।वृहत नागरिक आन्दोलनका अगुवा डाक्टर गोविन्द केसीले जबराका भाइको नाममा अवैध सम्पत्ति आर्जन गरेर काठमाडौंका बिभिन्न ठाउँमा करिब ३० करोड बराबरको घर जग्गा खरिद गरेको देखिएको सूचनासहित आज पूरक निवेदन दर्ता गराएका हुन्।जबराका भाइ प्रभु शमशेर जबराको नाममा गैरकानुनी असुली लगायत अवैध आम्दानीबाट पछिल्लो दुई वर्षको अवधिमा दुई ठाउँमा घर जग्गा खरिद गरेको देखिएको पूरक निवे
काठमाडौं : अख्तियार दुरूपयोग अनुसन्धान आयोगले सुदूरपश्चिम प्रदेश सरकार अन्तर्गतको वन निर्देशनालय धनगढीका निमित्त वन निर्देशक हेमराज बिष्टविरुद्ध ६ करोड ८७ लाख ५७ हजार ८० रूपैयाँ भ्रष्टाचारको मुद्दा दायर गरेको छ।आयोगले आज (बुधबार) बिष्टउपर उक्त रूपैयाँ बराबरको बिगो कायम गरी विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको जनाएको छ।अवैध सम्पत्ति आर्जन गरेको अभियोगमा विष्टविरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरिएको आयोगका प्रवक्ता नारायणप्रसाद रिसालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।विष्टले सार्
काठमाडौँ- सर्वोच्च अदालतले अवैध सम्पत्ति आर्जनमा पर्शुराम बस्नेतलाई सफाई दिएको छ। आपराधिक पृष्ठभूमिको दावी हुँदै आएका बस्नेत नेकपा एमाले निकट मानिन्छन्। सर्वोच्च अदालतका न्यायाधीश दीपककुमार कार्की र टंक मोक्तानको संयुक्त इजलासले बस्नेतलाई सफाइ दिएको हो। सम्पत्ति शुद्धीकरण विभागले करिब ११ करोड रुपैयाँ अवैध सम्पत्ति आर्जन गरेको भन्दै बस्नेतविरुद्ध विषेश अदालतमा मुद्दा दायर गरेको थियो। विशेष […]
काठमाडौं : अर्थ मन्त्रालयका उपसचिव राजेन्द्र ढुंगानाले सार्वजनिक सेवामा रहँदा पौने ५ करोड रुपैयाँ सम्पत्ति गैरकानुनीरुपमा आर्जन गरेको खुलेको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अवैध सम्पत्ति जोडेका ढुंगानाविरुद्ध शुक्रबार विशेष अदालतमा मुद्दा चलाएको छ।
२०४९ साउन १९ गते सरकारी सेवामा प्रवेश गरेका उनले २०७५ असार ३२ गतेस...
सम्पत्ति शुद्धीकरण विभागले चारवर्ष अघि अवैध सम्पत्ति आर्जन गरेको आरोपमा मुद्दा चलाएका दिपक मनाङेलाई विशेष अदालतले सफाइ दिएको छ। विभागले मनाङेविरुद्ध १४ करोड ७३ लाख रुपैयाँ अवैध क्रियाकलापबाट गैरकानूनी सम्पत्ति जोडेको भन्दै मुद्दा दर्ता गरेको थियो। न्यायाधीश पवनकुमार शर्मा, बाबुराम रेग्मी र प्रभा बस्नेतको इजलासले मनाङेलाई सफाइ दिएको हो। चारवर्ष अघि मनाङे सहित गणेशलामा, परशुराम…