नेपाली कांग्रेस बझाङको निर्णय : माओवादीसँग गठबन्धन, समाजवादीसँग मित्रवत प्रतिस्पर्धा

४ असोज, काठमाडौं । नेपाली कांग्रेस बझाङले आसन्न निर्वाचनमा माओवादी केन्द्रसँग गठबन्धन गर्ने र एकीकृत समाजवादीसँग मित्रवत प्रतिस्पर्धा गर्ने निर्णय गरेको छ । जिल्ला सभापति खडक बहादुर बोहराले विज्ञप्ति जारी गर्दै बझाङ जिल्लाभरबाट सबै कांग्रेसजनबाट प्राप्त सुझावको आधारमा माओवादीसँग गठबन्धनका साथ अगाडि बढ्ने र समाजवादीसँग मित्रवत स्वच्छ प्रतिस्पर्धाका आधारमा निर्वाचनमा जाने जानकारी दिएका हुन् । […]

सम्बन्धित सामग्री

बैतडी कांग्रेसद्वारा एक्लै चुनाव लड्ने निर्णय

नेपाली कांग्रेस बैतडीले प्रतिनिधिसभाको टिकट कांग्रेसलाई दिनुपर्ने अडान दोहोर्‍याएको छ। सोमबार काठमाडौँमा बसेको जिल्ला कार्यसमिति बैठकले प्रतिनिधिसभाको टिकट कांग्रेसलाई नै दिनुपर्ने निष्कर्ष निकालेको हो।जिल्ला सभापति चतुरबहादुर चन्दको अध्यक्षतामा बसेको बैठकले जनमतका आधारमा संघीय सांसदको लागि गठबन्धन दलहरूका तर्फबाट कांग्रेसले टिकट पाउनु पर्ने र अन्यथा मित्रवत प्रतिस्पर्धा गर्ने निर्णय भएको कांग्रेसका जिल्ला सचिव देवराज जोशीले बताए।संघमा कांग्रेसलाई टिकट दिनुपर्ने निर्णयका बारेमा नेपाली कांग्र

कास्कीमा गठबन्धन टुट्यो, पोखरामा केन्द्रकै निर्णय लागु हुने

पोखरा । कास्कीमा गठबन्धन नहुने भएको छ । आइतबार नेपाली कांग्रेस कास्कीले गठबन्धन नगरेर 'मित्रवत प्रतिस्पर्धा' गर्ने निर्णय गरेको जिल्ला सभापती किशोरदत्त बरालले जानकारी दिए । गठबन्धन नगर्ने निर्णय भएपछि कास्की कांग्रेस कार्यालयको ताला पाँच घण्टापछि खुलेको छ । कास्की कांग्रेसका पदाधिकारी तथा सदस्यलाई आइतबार दिउँसो २ बजेदेखि कांग्रेस कार्यकर्ताले कार्यालयमा नै थुनेका थिए । निर्णय नगरेसम्म...