काठमाडौं १०: त्रिपक्षीय प्रतिस्पर्धा

कांग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी (नेकपा एस), लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), राष्ट्रिय जनमोर्चा (राजमो) सम्मिलित गठबन्धन कायम रहेको अवस्थामा कांग्रेस र माओवादी केन्द्र आपसमै प्रतिस्पर्धा गरे पनि आफूलाई कुनै अप्ठेरो नपरेको राजन बताउँछ...

सम्बन्धित सामग्री

बारा–२ मा पराजितको प्रतिस्पर्धा

काठमाडौं । १० वैशाखमा हुने उपनिर्वाचनका लागि बारा २ मा सोमबार ३६ जनाले उम्मेदवारी दर्ता गराएका छन् । विभिन्न राजनीतिक दलका १२ र स्वतन्त्रतर्फ २४ गरी ३६ जनाले उम्मेदवारी दर्ता गराएका छन् । ३६ जना उम्मेदवार भए पनि मुख्य प्रतिस्पर्धा विभिन्न क्षेत्रमा ४ मंसिरको निर्वाचनमा पराजित नेताकै बीचमा हुने देखिन्छ । जिल्ला निर्वाचन कार्यालय बाराका […] The post बारा–२ मा पराजितको प्रतिस्पर्धा appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

बारा–२ मा पराजितको प्रतिस्पर्धा

काठमाडौं । १० वैशाखमा हुने उपनिर्वाचनका लागि बारा २ मा सोमबार ३६ जनाले उम्मेदवारी दर्ता गराएका छन् । विभिन्न राजनीतिक दलका १२ तथा स्वतन्त्रतर्फ २४ गरी ३६ जनाले उम्मेदवारी दर्ता गराएका छन् । ३६ जना उम्मेदवार भए पनि मुख्य प्रतिस्पर्धा विभिन्न क्षेत्रमा ४ मंसिरको निर्वाचनमा पराजित नेताकै बीच हुने देखिन्छ । जिल्ला निर्वाचन कार्यालय बाराका […]

गठबन्धनको निर्णय काठमाडौं–१० मा माओवादीले मानेन

नेकपा माओवादी केन्द्र काठमाडौं क्षेत्र नम्बर १० ले आफ्नो उम्मेदवार कायमै रहेको जनाएको छ । शनिवार माओवादी केन्द्र काठमाडौं १० का क्षेत्रीय इन्चार्ज उगर्ने लामा (संजय) र १० ख का इन्चार्ज पुरुषोत्तम सुनारले विज्ञप्ति जारी गर्दै शुक्रवार गठबन्धनले गरेको निर्णयप्रति असहमति जनाएका हुन् । उक्त क्षेत्रमा प्रतिनिधिसभा र प्रदेश क मा मित्रवत् प्रतिस्पर्धा गर्ने र प्रदेश सभा ख मा एकीकृत समाजवादीका उम्मेदवार साझा रहेको गठबन्धनले निर्णय गरेको थियो । सो निर्णयमा माओवादीको क्षेत्रीय कमिटीले आपत्ति जनाएको ह

काठमाडौं-३ मा कांग्रेसका चालिसे, काठमाडौं-१० मा प्रतिस्पर्धा

काठमाडौं । सत्ता गठबन्धनले आगामी मंसिर–४ को निर्वाचनका लागि गठबन्धनका साझा उमेदवार तय गरेको छ । यसरी तय गर्दा काठमाडौंमा विवादित देखिएका दुई निर्वाचन क्षेत्रमा दुई प्रकारको निर्णय भएको छ ।  काठमाडौं–३ र काठमाडौं–१० मा नेपाली कांग्रेस र नेकपा (माअ‍ोवादी केन्द्र)को छुट्टाछुट्टै उमेदवारी परेका थियो । यी क्षेत्रका विषयमा सत्ता गठबन्धनका...

काठमाडौंका ५ क्षेत्रमा गठबन्धनका उम्मेदवारबीच मित्रवत् प्रतिस्पर्धा हुने

काठमाडौं । सत्तारुढ गठबन्धनले काठमाडौंका एउटा प्रतिनिधिसभासहित केही प्रदेशसभाका निर्वाचन क्षेत्रमा मित्रवत् प्रतिस्पर्धा गर्ने भएका छन् । गठबन्धनको भागबण्डा नमिलेपछि पार्टीकै टिकट लिएर उठेका केही उम्मेदवारलाई मित्रवत् प्रतिस्पर्धामा कायम राखेर अन्यको निष्क्रिय बनाइएको छ । शीर्ष नेताहरूको सहमति अनुसार काठमाडौं १० मा प्रतिनिधि सभातर्फ कांग्रेसका राजेन्द्र केसी र माओवादी केन्द्रकी अन्जना विशुंखे दुवैलाई आधिकारिक उम्मेदवार […]

बागमतीमा महासंग्राम : गठबन्धन ढुक्क, एमालेलाई विरासत जोगाउन हम्मे

काठमाडौं : प्रतिनिधिसभाको निर्वाचन मंसिर ४ गते हुँदैछ। प्रत्यक्षतर्फको १६५ निर्वाचन क्षेत्रमा २ हजार ४१२ उम्मेदवार चुनावी मैदानमा छन्। तीमध्ये २ हजार १८७ पुरूष र २२५ महिला छन्।१३ जिल्ला रहेको बागमती प्रदेशमा प्रतिनिधिसभाका ३३ वटा निर्वाचन क्षेत्र छन्। देशको मुख्य राजनीतिसमेत रहेको बागमती प्रदेशमा रोचक प्रतिस्पर्धा हुँदैछ।काठमाडौं१० निर्वाचन क्षेत्र रहेको काठमाडौंमा ‘हेविवेट’ नेताहरूबीच प्रतिस्पर्धा हुँदैछ। स्वतन्त्रको बिगबिगी रहेको काठमाडौंको निर्वाचनलाई देशभरिबाट चासोका साथ हेर

दोस्रो चरणका खेल अन्तरगत ‘ए’ डिभिजन लिगमा आज दुई खेल हुने

काठमाडौं, १० मंसिर । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल अन्तर्गत आज दुई खेल हुँदैछन् । ‘ए’ डिभिजन लिग अन्तरगत आज (शुक्रबार) बाट दोस्रो चरणको खेलहरु सुरु हुँदैछ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आज हुने पहिलो खेलमा सातदोबाटो युथ क्लब र थ्री स्टार क्लबबीच प्रतिस्पर्धा हुनेछ । सातदोबाटो र थ्री स्टारबीचको खेल दिउँसो १ बजे सुरु […]

टी–ट्वान्टी क्रिकेटमा आज दुई खेल हुँदै

काठमाडौं, १० कात्तिक । आईसीसी टी–ट्वान्टी विश्वकप क्रिकेटमा आज बुधबार पनि दुई खेल हुँदैछन् । आज हुने पहिलो खेलमा बंगलादेश र इंग्ल्यान्डबीच प्रतिस्पर्धा हुँदैछ । आबुधाबी स्थित सेख जायाद स्टेडियममा हुने यस खेल नेपाली समय अनुसार ४ बजे सुरु हुँनेछ । पहिलो खेलमा वेस्ट इन्डिजलाई ६ विकेटले पराजित गरेको इंग्ल्यान्ड लगातार दोस्रो जित निकाल्ने योजनामा […]

सहिद स्मारक ‘सी’ डिभिजन लिग छनौट खेल आजबाट शुरु, उद्घाटन खेल बराबरीमा रोकियो

काठमाडौं, १० भदौ । सहिद स्मारक ‘सी’ डिभिजन लिग छनौट प्रतियोगिता आजबाट सुरु भएको छ । एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको उद्घाटन खेलमा च्याम्पियन्स बोइज एफसी र सतासीधाम स्पोर्टिङ क्लबबीच प्रतिस्पर्धा भएको हो । खेल २–२ को बराबरीमा रोकिएको छ । खेलको २९औं मिनेटमा जर्सी नम्बर १७ का मनीष लिम्बुले गोल गर्दा सतासीधाम स्पोर्टिङ क्लबले एक […]