रुकुम पश्चिममा कांग्रेस र माओवादी गठबन्धनबीच मुख्य प्रतिस्पर्धा

रुकुम -आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा रुकुम पश्चिमका–६ स्थानीय तहमा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका उम्मेदवारबीच मुख्य प्रतिस्पर्धा हुने भएको छ । रुकुम पश्चिमका अधिकांश स्थानीय तहका प्रमुख पद र वडाहरुमा कांग्रेस र नेकपा माओवादी केन्द्रको नेतृत्वमा छुट्टाछुट्टै गठबन्धन बनेको छ । रुकुम पश्चिममा माओवादी केन्द्रले सत्ता गठबन्धनकै दल नेकपा एकीकृत […]

सम्बन्धित सामग्री

संयुक्त अपिल जारी भएको २४ घण्टा नबित्दै आठबीसकोटमा कांग्रेस-माओवादी झडप

रुकुम पश्चिममा कांग्रेस र माओवादी कार्यकताबीच पुन: झडप भएको छ । झडपले नकारात्मक सन्देश गएको र मैत्रीपूर्ण प्रतिस्पर्धा गर्ने भन्दै संयुक्त अपिल जारी भएको २४ घण्टा नबित्दै दुई पार्टीबीच पुन: झडप भएको हो । सोमबार फेरि आठबीसकोट नगरपालिका वडा नम्बर १०, मा कांग्रेस र माओवादी कार्यकर्ताबीच झडप भएको हो ।