काठमाडौँ आवतजावतमा थप कडाइ, सवारी सहजीकरण नगरिने

काठमाडौँ उपत्यकामा निषेधाज्ञा खुकुलो पारेको भोलिपल्ट काठमाडौँबाहिर आवत–जावतमा भने थप कडाइ गरिने भएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौँले आज एक सूचना जारी गर्दै काठमाडौँ आवतजावतमा यसअघिको भन्दा थप कडाइको नियम ल्याएको बताएको छ ।

सम्बन्धित सामग्री

उपत्यकामा सवारी आवागमनमा कडाइ (फोटो फिचर)

उपत्यकामा आजबाट प्रहरीले सडकमा चेकजाँच कडा बनाएको छ । कोरोनाको दोस्रो लहरको चेन ब्रेकका लागि उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूको संयुक्त बैठकले एक हप्ताका लागि किरान पसल तथा डिपार्टमेन्ट स्टोर बन्ददेखि सवारी आवतजावतमा पनि थप कडाइ गर्ने निर्णय गरे पछि प्रहरीले सडकमा चेक जाँचलाई कडा बनाएको हो ।उपत्यकामा आजबाट प्रहरीले सडकमा चेकजाँच कडा बनाएको छ । कोरोनाको दोस्रो लहरको चेन ब्रेकका लागि उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूको संयुक्त बैठकले एक हप्ताका लागि किरान पसल तथा डिपार्टमेन्ट स्टोर बन्ददेखि सवारी आवतजावतमा पनि थप कडाइ गर्ने निर्णय गरे पछि प्रहरीले सडकमा चेक जाँचलाई कडा बनाएको हो ।

रेमिट्यान्स भुक्तानीमा सहजीकरण गर्न अनुरोध

काठमाडौं (अस) । काठमाडौं उपत्यकामा निषेधाज्ञा थपिएसँगै आवतजावतका लागि पास नपाएपछि रेमिट्यान्स भुक्तानीमा प्रभाव पर्ने भन्दै सहजीकरण गर्न रेमिट्यान्स कम्पनीहरूले नेपाल राष्ट्र बैंकलाई अनुरोध गरेका छन् । कम्पनीहरूको छाता संगठन नेपाल रेमिटर्स संघले थोरैभन्दा थोरै कर्मचारीबाट काम गर्न पासको व्यवस्था गरिदिन जिल्ला प्रशासन कार्यालयमा लिखित निवेदन दिएको छ । निषेधाज्ञामा थप एक साता कडाइ गरिने भनिएपछि संघले उक्त आग्रहसहित निवेदन दिएको हो । केन्द्रीय बैंकले रेमिट्यान्स भुक्तानी रोक्न नहुने भएको भन्दै प्रतिकम्पनी एक–दुईओटा सवारीको अनुमति दिएर भए पनि सहजीकरण गरिदिन प्रमुख जिल्ला अधिकारीलाई मौखिक रूपमा अनुरोध गरेको नेपाल राष्ट्र बैंक विदेशी विनिमय विभागले बताएको छ । विभागका निर्देशक गुरुप्रसाद पौड्याल अनुसार निषेधाज्ञा थपिएपछि थप कडाइ हुने भएकाले विदेशबाट आएको विप्रेषण भुक्तानीका लागि रेमिट्यान्स कम्पनीलाई आवतजावतमा सहज बनाउन जिल्ला प्रशासन कार्यालयलाई अनुरोध गरिएको हो । नेपाल राष्ट्र बैंकले कोभिड संक्रमण उच्च रहेकाले अधिकतम सतर्कताका साथ न्यून कर्मचारीबाट काम गराउन वैशाख १८ मा विप्रेषक कम्पनीहरूलाई निर्देशन दिएको थियो । केन्द्रीय बैंकको विदेशी विनिमय व्यवस्थापन विभागले कम कर्मचारीबाट काम सम्पादन गर्न निर्देशन दिएको हो । नेपालमा हालसम्म ५१ ओटा विप्रेषण कम्पनीले नेपाल राष्ट्र बैंकबाट सञ्चालनको अनुमति पाएका छन् । यसैगरी १० ओटा भुक्तानी प्रणाली सञ्चालक र २८ ओटा भुक्तानी सेवा प्रदायकले सञ्चालनको अनुमति पाएका छन् ।

निषेधाज्ञाको तेस्रो दिन, एकहजार सवारी, २४ सय यात्रु कारवाहीमा

पत्यकाका निषेधाज्ञा जारी भएको आज तेस्रो दिन सडकमा पछिल्ला दुई दिनकाे तुलनामा सवारी साधन र यात्रुको चाप कम थियो । राजधानी संक्रमितको संख्या बढ्दै गए पछि प्रशासनले मानिसको आवतजावतमा थप कडाइ गरेको छ ।

उपत्यकाका सीडीओको निर्णय : जहाँ संक्रमण देखिन्छ त्यहाँ सिल

२३ साउन, काठमाडौं । काठमाडौं उपत्यकामा मानवीय गतिविधि र आवतजावतमा थप कडाइ गरिने भएको छ । तर तत्काल लकडाउन भने नहुने प्रमुख जिल्ला अधिकारी (सीडीओ) हरुले बताएका छन् । उपत्यकामा कोरोना संक्रमण बढेसँगै आगामी दिनको रणनीति …

लकडाउनलाइ थप कडाइ गर्न गृहमन्त्रालयको निर्देशन

गृह मन्त्रालयले सबै जिल्ला प्रशासन कार्यालयलाई पासविनाका सवारीसाधन आवतजावतमा रोक लगाउन निर्देशन दिएको छ

पैदलै घर हिँडेकाहरुको समस्या समाधान गर्न सरकारलाई राजपाको आग्रह

काठमाडौं : राष्ट्रिय जनता पार्टी नेपाल (राजपा)ले व्यापक रुपमा सुरक्षाकर्मी परिचालन गरी सीमा नाकामा थप कडाइ गर्न माग गरेको छ। उपत्यका लगायतका स्थानमा फसेका नागरिकहरुको राहतका विषयमा सरकारले गरेका निर्णयहरु प्रभावकारी बन्न नसकेको राजपाले बताएको छ। राजपा अध्यक्षमण्डलका संयोजक शरतसिंह भण्डारीले बुधवार एक विज्ञप्ति जारी गर्दै सीमा क्षेत्रको आवतजावतमा

आवागमन रोक्न सीमाक्षेत्रमा थप सशस्त्र प्रहरी

कञ्चनपुर । भारतीय सीमाक्षेत्रमा आवतजावतमा थप कडाइ गर्न सशस्त्र प्रहरीका ११ अस्थायी पोष्ट खडा गरी उच्च सुरक्षा

आवागमन रोक्न सीमाक्षेत्रमा थप सशस्त्र प्रहरी

भारतीय सीमाक्षेत्रमा आवतजावतमा थप कडाइ गर्न सशस्त्र प्रहरीका ११ अस्थायी पोष्ट खडा गरी उच्च सुरक्षा सतर्कता अपनाएको छ । सशस्त्र प्रहरी बल ३५ नं गणका सशस्त्र प्रहरी उपरीक्षक वीरबहादुर शाहुका अनुसार स्थापना गरिएका ११ अस्थायी पोष्टमा २२० जवानलाई परिचालन गरिएको छ ।

आवतजावतमा थप कडाइ, उलङ्घन गर्नेमाथि बल प्रयोग गरिने

कोरोना भाइरस (कोभिड–१९) संक्रमण विरुद्धको प्रतिकार्य अभियान ‘स्व–कफ्र्यु’ (लकडाउन) उलङ्घन गर्नेहरूमाथि सामान्य बल प्रयोग गर्न निर्देशन भएको छ । प्रहरी प्रधान कार्यालयले अत्यावश्यक काम वाहेक आफूखुशी सडकमा निष्केकाहरूलाई नियन्त्रणमा लिई कारवाही र अटेर गर्नेहरूमाथि बल प्रयोग गर्न निर्देशन दिएको हो ।

आवतजावतमा थप कडाइ, उलङ्घन गर्नेमाथि बल प्रयोग गरिने

कोरोना भाइरस (कोभिड–१९) संक्रमण विरुद्धको प्रतिकार्य अभियान ‘स्व–कफ्र्यु’ (लकडाउन) उलङ्घन गर्नेहरूमाथि सामान्य बल प्रयोग गर्न निर्देशन भएको छ । प्रहरी प्रधान कार्यालयले अत्यावश्यक काम वाहेक आफूखुशी सडकमा निष्केकाहरूलाई नियन्त्रणमा लिई कारवाही र अटेर गर्नेहरूमाथि बल प्रयोग गर्न निर्देशन दिएको हो ।