काठमाडौं : राष्ट्रिय जनता पार्टी नेपाल (राजपा)ले व्यापक रुपमा सुरक्षाकर्मी परिचालन गरी सीमा नाकामा थप कडाइ गर्न माग गरेको छ।
उपत्यका लगायतका स्थानमा फसेका नागरिकहरुको राहतका विषयमा सरकारले गरेका निर्णयहरु प्रभावकारी बन्न नसकेको राजपाले बताएको छ।
राजपा अध्यक्षमण्डलका संयोजक शरतसिंह भण्डारीले बुधवार एक विज्ञप्ति जारी गर्दै सीमा क्षेत्रको आवतजावतमा