लकडाउनलाइ थप कडाइ गर्न गृहमन्त्रालयको निर्देशन

गृह मन्त्रालयले सबै जिल्ला प्रशासन कार्यालयलाई पासविनाका सवारीसाधन आवतजावतमा रोक लगाउन निर्देशन दिएको छ

सम्बन्धित सामग्री

ओडी कर्जामा थप कडाइ

काठमाडौं, बैशाख १५। बैंक तथा वित्तीय संस्थाले आफ्ना ऋणीलाई ओभर ड्राफ्ट (ओडी) कर्जाको सुविधा बन्द गर्न दबाब दिन थालेका छन् । नेपाल राष्ट्र बैंकले ओडी कर्जा सुविधा बन्द गर्न आन्तरिक रूपमा निर्देशन दिएको भन्दै अहिले विभिन्न बैंकले उद्योगी व्यवसायीलाई यसअघि लिएको ओडी कर्जा सुविधा समेत बन्द गर्न दबाब दिन थालेको सम्बन्धित व्यवसायीले बताएका छन । […]

ओडी कर्जामा थप कडाइ

काठमाडौं । बैंक तथा वित्तीय संस्थाले आफ्ना ऋणीलाई ओभर ड्राफ्ट (ओडी) कर्जाको सुविधा बन्द गर्न दबाब दिन थालेका छन् । नेपाल राष्ट्र बैंकले ओडी कर्जा सुविधा बन्द गर्न आन्तरिक रूपमा निर्देशन दिएको भन्दै अहिले विभिन्न बैंकले उद्योगी व्यवसायीलाई यसअघि लिएको ओडी कर्जा सुविधा समेत बन्द गर्न दबाब दिन थालेको सम्बन्धित व्यवसायीले बताएका छन । उनीहरूका […] The post ओडी कर्जामा थप कडाइ appeared first on राजधानी राष्ट्रिय दैनिक.

विलासिताका वस्तु आयातमा थप कडाइ

काठमाडौं । केन्द्रीय बैंकले अत्यावश्यकबाहेक विलासिताका वस्तु आयातमा थप कडाइ गर्ने भएको छ । विदेशी मुद्रा सञ्चितीमा दबाब परेको भन्दै फागुन महिनादेखि सुन, चाँदीलगायत धेरै विलासिताका वस्तु आयातमा कडाइ गरेको केन्द्रीय बैंकले विलासिताका वस्तु आयातमा जाने कर्जा रोक्न बैंकका प्रमुख कार्यकारी अधिकृतहरूलाई अनौपचारिक निर्देशन दिएको हो । सोमबार २७ वटै वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतहरूलाई […]

विलासिताका वस्तु आयात रोक्न राष्ट्र बैंकको निर्देशन

२१ चैत, काठमाडौं । नेपाल राष्ट्र बैंकले आयातमा थप कडाइ गर्ने भएको छ । बढ्दो आयातका कारण अर्थतन्त्र संकटमा परेको भन्दै सोमबार बैंकका प्रमुख कार्यकारी अधिकृतहरुलाई प्रतितपत्र (एलसी) खोल्न कडाइ गर्न निर्देशन दिएको छ । सोमबार राष्ट्र बैंकमा भएको छलफलमा अत्यावश्यक बाहेकका वस्तुको आयात रोक्ने रणनीति राष्ट्र बैंकले अघि सारेको हो । राष्ट्र बैंकका प्रवक्ता […]

क्रिप्टोकरेन्सीमा थप कडाइ

क्रिप्टोकरेन्सी लगायतका भर्चुअल मुद्रा कारोबारका कारण विदेशी मुद्रा सञ्चितिमा प्रभाव पर्न थालेसँगै यसलाई नियन्त्रण गर्ने नीति लिएको सरकारले थप कडाइका प्रावधान लागू गर्न थालेको छ । सूचना–प्रविधि क्षेत्रको नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणले पनि यस्ता कारोबारमा रोक लगाउन प्रविधिको प्रयोग गर्न मातहतका कम्पनीहरूलाई मंगलबार निर्देशन दिएको छ ।प्राधिकरणले क्रिप्टोकरेन्सी, हाइपर नेटवर्किङ, अनलाइन जुवा लगायतका गैरकानुनी […]

आयातमा थप कडाइ

काठमाडौं । बढ्दो शोधनान्तर घाटासँगै विदेशी मुद्राको सञ्चितिसमेत घट्दै गएपछि नेपाल राष्ट्र बैंकले विदेशबाट सामान आयातमा थप कडाइ गरेको छ । बुधवार बैंक तथा वित्तीय संस्थालाई निर्देशन जारी गर्दै बैंकहरूमा प्रतीतपत्र (एलसी) खोल्दा आयातकर्ताले शतप्रतिशतसम्म नगद मार्जिन राख्नुपर्ने सामानहरूको संख्या बढाएको छ । पुस पहिलो साता निर्देशन जारी गर्दै राष्ट्र बैंकले विभिन्न सामानको आयातमा नगद मार्जिन राख्नुपर्ने व्यवस्था गरेको थियो । सो निर्देशनअनुसार हाल बियर, वाइनलगायत मदिराजन्य, सुर्तीजन्य पदार्थ, चाँदी, सुन, काठमा फर्निचर चिनी तथा मिठाइजन्य वस्तु, मिनरल वाटर, इनर्जी ड्रिंक, नेल पोलीस बडी लोसन फेस क्रिमलगायत शृंगारका सामान, टोपी, जुत्ता, छाता, निर्माणका मार्बल, टायल्सलगायत सामान आयात गर्न शतप्रतिशत मार्जिन राख्नुपर्ने प्रावधान छ । बुधवारको निर्देशनअनुसार अब ओखर, बदाम, केरा, चुरोट, केक, हाते ब्याग, घडी, सवारीसाधनका सीट र पेन्टिङ तथा ड्रइङका वस्तु आयात गर्नसमेत शतप्रतिशत नगद मार्जिन राख्नुपर्ने भएको छ । यसैगरी मोटरसाइकल तथा स्कूटर आयात गर्दा ५० प्रतिशत मार्जिन राख्नुपर्ने व्यवस्था रहेकोमा अब उनी धागो, तयारी कपडा, ज्याकेटलगायत तयारी पोशाक आयात गर्नसमेत ५० प्रतिशत मार्जिन राख्नुपर्ने व्यवस्था गरिएको छ । नगद मार्जिन राख्न बैंकहरूले ऋण दिन पाउँदैनन् भने मार्जिन रकममा बैंकहरूले ब्याज दिन नपाउने व्यवस्था छ । घट्दो रेमिट्यान्स र उच्च आयातले गर्दा देशको वैदेशिक मुद्रा सञ्चिति घट्दै गएको छ । राष्ट्र बैंकले मौद्रिक नीतिको अर्धवार्षिक समीक्षामै विलासिताका सामान आयातमा निरुत्साहित गर्ने घोषणा गरेको थियो ।

आयातमा कडाइ, एनआरएनले डलरमा खाता खोल्न सक्ने

१३ मंसिर, काठमाडौं । नेपाल राष्ट्र बैंकले विदेशी मुद्रा सञ्चिति बढाउनका लागि आयातमा थप कडाइ गरेको छ । मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा कार्यान्वयनका लागि सोमबार साझ एकीकृत निर्देशन जारी गर्दै आयातमा थप कडाइ गरेको छ भने गैर आवासयी नेपालीले विदेशी मुद्रामा नेपालमा खाता खोल्न सकिने व्यवस्था गरेको छ । राष्ट्र बैंकको निर्देशन अनुसार चाँदी […]

ब्याजदरमा थप कडाइ

नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई ब्याजदर निर्धारणमा थप कडाइ गरेको छ । राष्ट्र बैंकले आइतबार निर्देशन जारी गर्दै बैंक तथा वित्तीय संस्थाले अघिल्लो महिना प्रकाशन गरेको अधिकतम ब्याजदरको औसत तथा न्यूनतम ब्याजदरको औसतमा बढीमा दश प्रतिशतले मात्र परिवर्तन गरी ब्याजदर निर्धारण गर्न सक्ने व्यवस्था गरेको हो ।बैंकहरुले मंसिर महिनाको ब्याजदर प्रकाशित गर्ने समय […]

निषेधाज्ञालाई थप कडाइ गर्न गृह मन्त्रालयको निर्देशन

काठमाण्डाै -  गृह मन्त्रालयले निषेधाज्ञालाई थप कडाइ गर्न सुरक्षा निकायलाई निर्देशन दिएको छ । कोरोना भाइरस सङ्क्रमणको जोखिम उच्च रहेको बेला नागरिकस्तरबाट लापरबाही बढेको भन्दै मन्त्रालयले भीडभाड र मानिसको अनावश्यक हिँडडुल नियन्त्रण गर्न तीनवटै सुरक्षा निकायका प्रमुखहरुलाई निर्देशन दिएको हो । गृहसचिव महेश्वर न्यौपानेले नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) शैलेश थापा क्षेत्री, सशस्त्र प्रहरी बलका आईजीपी शैलेन्द्र खनाल र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख गणेश अधिकारीलाई बोलाएर निषेधाज्ञा कार्यान्वयनमा कडाइका साथ प्रस्तुत हुन न...

निषेधाज्ञालाई कडा बनाउन गृहको निर्देशन, देशभरका सीडीओलाई सर्कुलर

जारी निषेधाज्ञाका बीच पनि कोरोना संक्रमण दर घट्न नसकेपछि गृह मन्त्रालयले थप कडाइ गर्न मातहतका निकायलाई निर्देशन दिएको छ । शनिबार गृह मन्त्रालयले निषेधाज्ञा कडा बनाउन भन्दै ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुलाई सर्कुलर जारी गरेको छ । निषेधाज्ञाका बीच पनि आवागमन नरोकिएको भन्दै कडा बनाउन भनिएको छ भने हिँडडुुलमा थप कडाइ गर्न भनिएको छ ।  मन्त्रालयले शनिबार नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका प्रमुखसँग समेत छलफल गरेको थियो । छलफलपछि गृहसचिव महेश्वर न्यौपानेले निषेधाज्ञा कडा बनाउनुपर्ने अवस्था आएक...