निषेधाज्ञाको तेस्रो दिन, एकहजार सवारी, २४ सय यात्रु कारवाहीमा
पत्यकाका निषेधाज्ञा जारी भएको आज तेस्रो दिन सडकमा पछिल्ला दुई दिनकाे तुलनामा सवारी साधन र यात्रुको चाप कम थियो । राजधानी संक्रमितको संख्या बढ्दै गए पछि प्रशासनले मानिसको आवतजावतमा थप कडाइ गरेको छ ।