काठमाडौं,भदौ ७। आज गाईजात्रा । हास्यव्यंग्य अभिनेता हरिवंश आचार्यका लागि समृद्ध जीवनको महत्वपूर्ण दिन हो । उनी भन्छन्, ‘गाईजात्रा मेरा लागि विशेष दिन हो किनकि गाईजात्राको कमाइबाटै मेरो आर्थिक सम्पन्नताको यात्रा सुरु भएको थियोे ।’ गाईजात्रा क्यासेट बेचेरै आचार्यले दुइटा घर बनाए, जुन कुरा धेरैलाई पत्यार नलाग्न सक्छ । आफूले गाईजात्रे क्यासेटको बिक्रीबाटै काठमाडौंको घट्टेकुलोमा […]