चलचित्र ‘के घर के डेरा’ को ट्रेलर सार्वजनिक

काठमाडौं । दयाहाङ राई र विपिन कार्की अभिनित चलचित्र ‘के घर के डेरा’ को ट्रेलर सार्वजनिक भएको छ । शुक्रबार चलचित्र निर्माण टिमले काठमाडौंमा एक कार्यक्रमकाबीच ट्रेलर सार्वजनिक गरेको हो । ट्रेलरले काठमाडौंमा घर हुने र नहुने परिस्थितिको कथा बोलेको छ । काठमाडौंमा घर बनाउन परिवारबाट आउने दबाब कतिसम्म हुन्छ भन्ने पनि टिजरमा देखाइएको छ […]