जानकीलाई चाहियो काठमाडौंमा घर

गीतकार तथा संगीतकार जानकी पन्थले तीज केन्द्रित गीत अब त चाहियो काठमाडौंमा घर बजारमा ल्याएकी छन्। अलिफ खान र अस्मिता अधिकारीको स्वर रहेको गीतमा संगीत संयोजन महेन्द्र भण्डारीको छ। गीतमा एकातिर काठमाडौंमा लामो समयसम्म भाडामा बस्नुपरेको र आप्mनो एउटा घर जोड्न नसक्दाको पीडालाई समेटिएको छ भने अर्कोतिर तराईजस्तो उर्वर भूमि बाझो राखेर शहरमा अर्काको घरमा […]

सम्बन्धित सामग्री

इसेवामा विदेशबाट पैसा पठाउँदा काठमाडौंमा घर

काठमाडौं– विदेशमा रहेका नेपालीले इसेवामार्फत रकम पठाउँदा काठमाडौंमा घर जित्न पाउने भएका छन् । इसेवा मनी ट्रान्सफरले इसेवासँग सहकार्य गरी असोज १ बाट असार ३१ गतेसम्म इसेवामार्फत रकम पठाउँदा घर जित्ने अफर सार्वजनिक गरेको हो । ‘मेरो डिजिटल देश’ अभियानअन्तरगत डिजिटल रूपमा पैसा पठाउन प्रोत्साहन गर्न काठमाडौंमा घर जित्ने अवसर रहेको छ । डिजिटल रेमिट्यान्सको […]

काठमाडौंमा अब आफुखुशी घर भाडामा दिन नपाइने

काठमाडौं। घर बहालमा दिनेहरूका लागि काठमाडौं महानगरपालिकाले नयाँ निर्देशिका जारी गरेको छ।यो निर्देशिकाअनुसार घरबेटीले डेरावालासँग सम्झौता गरेर त्यसको एक प्रति वडा कार्यालयमा बुझाउनुपर्नेछ भने डेरावाला निस्केर गएपछि घर खाली भएको सूचना पनि वडालाई दिनुपर्नेछ।काठमाडौंमा घर बहालमा लगाउने चलन व्यापक छ। त्यसैले यो निर्देशिका प्रत्येक घरबेटी र डेरावाला निम्ति चासोको विषय हो।

ग्राण्डीका चिकित्सक चौधरीमाथि श्रीमतीलाई काठमाडौंमा घर माग्दै यातना दिएको आरोप

काठमाडौं, २७ कात्तिक । ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा कार्यरत डा. पंकज चौधरीमाथि श्रीमती नेहा चौधरीलाई दाईजोमा काठमाडौंमा घर माग्दै यातना दिएको आरोप लागेको छ । ग्राण्डीमा कार्यरत चौधरीले आफूलाई पटकपटक कुटपिट गरेर यातना दिने गरेको उनकी श्रीमती नेता चौधरीले आरोप लगाएकी हुन् । आफूलाई श्रीमान डा. चौधरीसहित सासू र नन्दहरुले घरमा गाली र अभद्र व्यवहार गर्ने […]

चलचित्र ‘के घर के डेरा’ को ट्रेलर सार्वजनिक

काठमाडौं । दयाहाङ राई र विपिन कार्की अभिनित चलचित्र ‘के घर के डेरा’ को ट्रेलर सार्वजनिक भएको छ । शुक्रबार चलचित्र निर्माण टिमले काठमाडौंमा एक कार्यक्रमकाबीच ट्रेलर सार्वजनिक गरेको हो । ट्रेलरले काठमाडौंमा घर हुने र नहुने परिस्थितिको कथा बोलेको छ । काठमाडौंमा घर बनाउन परिवारबाट आउने दबाब कतिसम्म हुन्छ भन्ने पनि टिजरमा देखाइएको छ […]

दयाहाङ र विपिन स्टारर ‘के घर के डेरा’ ट्रेलर : काठमाडौंमा घरको सपना देख्नेको कथा

काठमाडौं । दयाहाङ राई र विपिन कार्कीको प्रमुख भूमिका रहेको फिल्म ‘के घर के डेरा’को औपचारिक ट्रेलर सार्वजनिक भएको छ । शुक्रबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा सार्वजनिक ट्रेलरले काठमाडौंमा घर बनाउन संघर्ष गर्नेहरुको कथा पेस गर्छ । डार्क कमेडी ड्रामालाई दीपेन्द्र के खनालले निर्देशन गरेका हुन् । काठमाडौंमा घर बनाउन सपना देख्ने मध्यमवर्गीय परिवारको सपना, […]

‘के घर के डेरा’ को टिजरमा दुई परिवारको संघर्षका कथा

दीपेन्द्र के खनालको निर्देशन रहेको फिल्म ‘के घर के डेरा’को टिजर सार्वजनिक भएको छ । टिजरमा काठमाडौंमा बस्ने दुई परिवारको कथालाई देखाइएको छ । काठमाडौंमा घर किन्न संघर्ष गरिरहेका र घर भएर पनि लुकाउन बाध्य पात्रहरूको कथा टिजरले भनेको छ ।एकातिर श्रीमती सुरक्षा पन्तको दबाबमा काठमाडौं घर किन्न दयाहाङ राई बैंक बैंकमा ऋणका लागि भौतारिरहेका छन् । धनाढ्य देखिने गरी चिटिक्क परेर बैंक धाउँदा पनि उनीहरुले ऋण पाएका छैनन् । अर्काेतिर काठमाडौंमा घर भएर पनि विपिन कार्की श्रीमती वर्षा राउतसँग लुकाइरहेक

‘के घर के डेरा’ को टिजर सार्वजनिक

काठमाडौं : दीपेन्द्र के खनाल निर्देशित फिल्म ‘के घर के डेरा’ को टिजर सार्वजनिक भएको छ। आगामी कात्तिक ४ गते प्रदर्शन हुने फिल्मको टिजरले काठमाडौंमा घर हुने र डेरामा बस्नेको कथालाई देखाएको छ। काठमाडौंमा घर हुनेले लुकाउन खोजेको र डेरामा बस्नेले घर किन्न गरेको संघर्षलाई टिजरले समेटेको छ। फिल्मको सम्पूर्ण…

‘के घर के डेरा’ टिजर : काठमाडौंमा घर हुने र नहुनेको कथा

काठमाडौं । दयाहाङ राई र विपिन कार्की स्टारर ‘के घर के डेरा’को टिजर सार्वजनिक भएको छ । दुई मिनेट लामो टिजरले काठमाडौंमा घर हुने र नहुने परिस्थितिको कथा भन्छ । दीपेन्द्र के खनाल निर्देशित यो सोसल ड्रामा फिल्मले घर नहुँदा काठमाडौंमा हेपिने र घर किन्ने चाहना बोकेका पात्रलाई व्यंग्य गर्छ । मध्यमवर्गीय मानिसका लागि घर […]

वर्षापछि काठमाडौंमा ३८२ घर डुबानमा, १३८ जनाको उद्धार

अविरल वर्षापछि आएको बाढीले काठमाडौंमा तीन सय ८२ घर डुबानमा परेको छ। गए रातिदेखि परेको पानीले कुलेश्वर, कालिमाटी तरकारी बजार क्षेत्र, बल्खु, नेपालटार, शंखमुललगायत क्षेत्र डुबानमा परेको छ। महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रवक्ता प्रहरी उपरीक्षक सुशीलसिंह राठौरले बागमती नदी, विष्णुमती नदीलगायत नदीका किनारा क्षेत्रका बस्ती डुबानमा परेको र मानिसहरू उद्धार गरिएको बताए। बागमतीमा यो बर्ष […]

गाईजात्राको क्यासेट बचेर काठमाडौंमा घर

काठमाडौं,भदौ ७। आज गाईजात्रा । हास्यव्यंग्य अभिनेता हरिवंश आचार्यका लागि समृद्ध जीवनको महत्वपूर्ण दिन हो । उनी भन्छन्, ‘गाईजात्रा मेरा लागि विशेष दिन हो किनकि गाईजात्राको कमाइबाटै मेरो आर्थिक सम्पन्नताको यात्रा सुरु भएको थियोे ।’ गाईजात्रा क्यासेट बेचेरै आचार्यले दुइटा घर बनाए, जुन कुरा धेरैलाई पत्यार नलाग्न सक्छ । आफूले गाईजात्रे क्यासेटको बिक्रीबाटै काठमाडौंको घट्टेकुलोमा […]