वर्षापछि काठमाडौंमा ३८२ घर डुबानमा, १३८ जनाको उद्धार

अविरल वर्षापछि आएको बाढीले काठमाडौंमा तीन सय ८२ घर डुबानमा परेको छ। गए रातिदेखि परेको पानीले कुलेश्वर, कालिमाटी तरकारी बजार क्षेत्र, बल्खु, नेपालटार, शंखमुललगायत क्षेत्र डुबानमा परेको छ। महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रवक्ता प्रहरी उपरीक्षक सुशीलसिंह राठौरले बागमती नदी, विष्णुमती नदीलगायत नदीका किनारा क्षेत्रका बस्ती डुबानमा परेको र मानिसहरू उद्धार गरिएको बताए। बागमतीमा यो बर्ष […]

सम्बन्धित सामग्री

राजापुरका ८ सय घर डुबानमा, सरकारले उद्धार नगरेको भन्दै स्थानीय आक्रोशित

२५ असोज, बर्दिया । अविरल वर्षाका कारण बर्दियाको राजापुर नगरपालिकाका करिब ८ सय घर डुबानमा परेका छन् । सोमवार साँझदेखि पसेको कर्णालीको बाढीका कारण कर्णाली आसपासका केही गाउँहरु डुबानमा परेका हुन् । स्थानीयका अनुसार डुबानमा परेर धेरैजसो धनको क्षति दौलतपुर गाविसमा भएको छ । अहिले स्थानीय सरकार र जिल्ला प्रहरी कार्यालयको सहयोगमा उद्धारको काम भइरहेको […]

सयौँ घर डुबानमा : सरकारले उद्धार नगरेको भन्दै स्थानीय आक्रोशित

राजापुर : अविरल वर्षाका कारण बर्दियाको राजापुर नगरपालिकाका करिब ८ सय घर डुबानमा परेका छन्।सोमवार साँझदेखि पसेको कर्णालीको बाढीका कारण कर्णाली आसपासका केही गाउँ डुबानमा परेका हुन्। स्थानीयका अनुसार डुबानमा परेर धेरैजसो धनको क्षति दौलतपुर गाविसमा भएको छ। अहिले स्थानीय सरकार र जिल्ला प्रहरी कार्यालयको सहयोगमा उद्धार भइरहेको स्थानीयले बताएका छन्।कर्णालीको पानीको सतह नघटेकाले अझै डुबानको खतरा कायमै रहेको स्थानीयको भनाइ छ। स्थानीय टीकाराम जोशीले बाढीका कारण घर डुबानमा पर्दा परिवार कहाँ छन् भन्ने थाहा

दाङका झन्डै ३ हजार घर डुबानमा, २ सय ३ वटा भत्किए

दाङ – दाङको राप्ती र सहायक नदी तथा बबई खोलामा आएको बाढीले दाङमा झन्डै तीन हजार वटा घर डुबानमा परेका छन् । जिल्ला आपत्कालीन सञ्चालन केन्द्र दाङका अनुसार राप्ती नदी, बबई नदी र अन्य खहरे खोलामा आएको बाढी बस्तीमा पस्दा दुई हजार नाै सय ५२ घर डुबानमा परेका हुन् । घर डुबानमा परेपछि विस्थापित भएका आफन्तको घरमा आश्रय लिएर बसेका छन् ।  यस्तै तीन दिनदेखि लगातार पानी पर्दा दुई सय तीन घर पूर्णरूपमा भत्किएका छन् । झन्डै एक सय जनालाई उद्धार गरेर सुरक्षित ठाउँमा सारिएको छ । सशस्त्र प्रहरी, नेपाल प्रहरी, जनप्रतिनिधि, स्थानीयव...

दाङमा लगातारको वर्षाका कारण आएकाे बाढीले ९ घर डुबानमा

दाङ – लगातारको वर्षातका कारण दाङको बबई नदीमा आएको बाढीले तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ११ बगरपुरमा ९ वटा घर डुबानमा परेका छन् । प्रहरीका अनुसार नदीको बीचमा ९ वटा घरमा ३५ जना फसेका छन् । यस्तै तुलसीपुर–१५ मलवारमा ६ वटा घर डुबानमा परेका छन् । घर डुबानमा परेका कारण ६ घर परिवार आफन्तीको घरमा बसेका छन् । यस्तै दाङको देउखुरी क्षेत्रको राप्ती नदीमा आएको बाढीले नदी तटीय क्षेत्र जलमग्न भएको छ । प्रहरीका अनुसार आसपासका केही घरहरू डुबानमा परेको र केहीलाई उद्धार गरी सुरक्षित स्थानमा सारिएको छ । व...

बर्दियाको ठाकुरबाबामा ४३ घर डुबानमा, १२ जनाको उद्धार (फाेटाेसहित)

बर्दिया - गएरातिदेखि परेको अविरल वर्षाका कारण बर्दियाको ठाकुरबाबा नगरपालिका वडा नम्बर ७ को कर्मेला रजकुना गाउँ र वडा नम्बर २ को अम्रेनी गाउँका गरी ४३ घर डुबानमा परेका छन् । ठाकुरबाबा-७ को कर्मेला रजकुना गाउँका ३ घरका वृद्धवृद्धा, महिला र बालबालिका गरी १० जनालाई नेपाल प्रहरी, नेपाली सेना र बर्दिया राष्ट्रिय निकुञ्जसहितको टोलीले उद्धार गरेको मेयर तिलकराम लम्सालले जानकारी दिनुभयो । वडा नम्बर ७ कर्मेला रजकुना गाउँमा २२ घर डुबानमा परेका छन् भने वडा नम्बर २ अम्रेनी गाउँमा २१ वटा घर डुबानमा परेका ...

काठमाण्डौमा चार सय घर डुबानमा, भक्तपुरबाट बङ्गुर र हाँसको समेत उद्धार

काठमाण्डाै - काठमाण्डौ उपत्यकामा बिहानपख परेको ठूलो पानीका कारण चार सय घर डुबानमा परेका छन् । तीन सय जनाको उद्धार गरिएको छ । भक्तपुरबाट ५ सय ९० वटा बङ्गुर र २ हजार ३ सय वटा हाँसको समेत उद्धार गरिएको काठमाण्डौ प्रहरीले जनाएको छ । रातिदेखिको ठूलो वर्षाका कारण खोला आसपास र होचा ठाउँका बस्ती डुबानमा परेका छन् । काठमाण्डौमा ३ सय ८५, भक्तपुरमा १२ र ललितपुरमा चार वटा घर डुबानमा परेका हुन् । यस्तै काठमाण्डौबाट २ सय ३२, भक्तपुरबाट ५४ र ललितपुरबाट १५ जनाको उद्धार गरिएको छ । प्रहरीका अनुसार काठमाण्डौका मूलपानी, मनोहरा ...

काठमाडौँमा भारी वर्षा: बस्तीमा बाढी पस्यो, ३ सय ८५ घर डुबानमा

काठमाडाैँ उपत्यकाकाे मुलपानी, मनाेहरा, बल्खु, बाेड, सानेपा, कालाेपुल लगायतका क्षेत्रका घर डुबानमा परेकाे एस. पी शुशीलसिंह राथाेर जनाउनुभएकाे छ। सानेपाबाट १५ जना मजदुरकाे उद्धार गरिएको छ।...

काठमाण्डौमा ३ सय ८२ वटा घर डुबानमा

काठमाण्डाै - काठमाण्डौ उपत्यकामा रातिदेखिको ठूलो वर्षाका कारण खोला आसपास र होचा ठाउँका बस्ती डुबानमा परेका छन् । ३ सय ८२ वटा घर डुबानमा परेका र १ सय ५८ जनाको उद्धार गरिएको काठमाण्डौ प्रहरीले जनाएको छ । प्रहरीका अनुसार काठमाण्डौका मूलपानी, मनोहरा बस्ती, कालीमाटी र बल्खु तरकारी बजार, बालाजुको नेपालटार, शङ्खमूल पार्क, कुलेश्वर हाउजिङ, कोटेश्वरको नरेफाँट लगायतका बस्ती डुबानमा परेका छन् । वाग्मती, विष्णुमती लगायतका नदी खोला आसपासका धेरै सुकुम्बासी बस्ती डुबानमा परेको प्रहरीले जनाएको छ । सडकका धेरै ठाउँ पनि ...

जिता नदीको बाढीले सप्तरीमा झन्डै दुई सय घर डुबानमा

सप्तरी – लगातारकाे वर्षाका कारण जिता नदीकाे धार भत्किँदा सप्तरीको राजविराज नगरपालिका १० कदमाहा टोलका झन्डै दुई सय घर डुबानमा परेका छन् । राजविराज नगरपालिका १० का वडाध्यक्ष सुशील दासले साेमवार (आज) बिहानदेखिकाे बाढीले कदमाहा बस्ती डुबानमा परेको हाे ।  घर–घरमा झन्डै चार/पाँच फीटसम्म पानी जमेको छ । यस्तै खाडो खोलाका कारण राजविराज नगरपालिका १५ का केही घर डुबानमा परेको छ ।  यसैबीच भत्किएको जिता धार निर्माणका लागि खटिसकिएको र बाढी पीडितको उद्धार, राहतका लागि आवश्यक पह...