माझी समुदायले लदी पुजा गरे

सर्लाही । सर्लाहीका माझी समुदायले सामुहिक रुपमा बुधबार लदी अर्थात नदी पुजा मनाएका छन् । उनीहरुले बागमती नगरपालिका भरत ताल प्रांगणमा विषेश कार्यक्रमको आयोजना गरेर लदी पर्व मनाएका हुन् । जिल्लाका विभिन्न स्थानमा वर्षौदेखि बसोवास गर्दै आएका माझीहरुले पहिलो पटक सामुहिक रुपमा लदी पुजा मनाएको नेपाल माझी उत्थान संघ सर्लाहीले जनाएको छ । यसअघि घरघरमै […]

सम्बन्धित सामग्री

पुर्ख्यौली पेसा संकटमा परेपछि विकल्प खोज्दै माझी समुदाय

सदियौँदेखि रामेछापको कोशी किनारमा बसोवास गर्दै आएको माझी समुदायको पेसा लोप हुन थालेपछि युवापुस्ता वैकल्पिक पेसाको खोजीमा जुट्न थालेको छ । कोशीमा डुंगा तार्ने, माछा मार्ने र घरमा पारेको स्थानीय मदिरा...

डुङ्गा संरक्षणमा जुटे रामेछापका माझी

मन्थली (रामेछाप) – कुनै बेला नदी वारपार गर्ने भरपर्दो माध्यमका रुपमा मानिएका काठका डुङ्गा लोप हुन थालेपछि रामेछापका माझी संरक्षणमा जुटेका छन्। सडक विस्तार तथा पुल निर्माण भएसँगै माझी जातिको पहिचानका रुपमा रहेको डुङ्गा लोप हुँदै गएपछि यहाँका माझी समुदाय संरक्षणमा जुटेका हुन्। माझी समुदायको संस्कृतिसँग जोडिएको डुङ्गा तार्ने पेसा लोप हुन लगेपछि मन्थली नगरपालिका–७ […]

माझी समुदायलाई रोजीरोटीकै पिरलो

पुर्खौंदेखि कालीगण्डकी नदीमा डुङ्गा खियाएर र बालुवा निकालेर गर्जो टार्दै आएका बागलुङ नगरपालिका–१ रामरेखाका माझी समुदाय संकटमा परेका छन् पुर्खौंदेखिको पेसा अगाल्दै जीविकोपार्जन गर्दै आएका उनीहरु नदीमा छिर्न नपाउँदा अहिले फुर्सिदला...

माझी समुदाय बाहुल्य खोटाङमा एकजनामात्रै माझी जनप्रतिनिधि निर्वाचित

काठमाडौं । माझी समुदायको बाहुल्य रहेको खोटाङमा एकजनामात्रै माझी जनप्रतिनिध निर्वाचित भएका छन् । जिल्लाका १० स्थानीय तहमध्ये रावाबेंसी गाउँपालिका– ३ मा सोमबहादुर माझी वडा सदस्य निर्वाचित भएका हुन् । २०७४ सालको स्थानीय तह निर्वाचनमा पनि दुईजनामात्रै माझी जनप्रतिनिधि चुनिएका थिए । लामीडाँडामा कांग्रेसबाट सोमबहादुर माझी वडा सदस्यमा विजयी भएका थिए । त्यस्तै दिप्रुङ चुईचुम्मा […]

साँघुरा बस्तीले समस्या

गुल्मी-सरकारले निर्माण गरेका नमुना बस्ती साँघुरा हँुदा समस्या भएको छ । गुल्मीका विभिन्न ठाउँमा निर्माण गरिएका नमुना बस्तीहरू साँघुरा भएको भन्दै पीडित बस्न नमानेपछि समस्या भएको हो ।जिल्लाको सत्यवती गाउँपालिका–६ जोहाङमा निर्माण गरिएको माझी बस्तीमा समस्या हुँदा माझी समुदाय पुरानै जीर्ण घरमा बस्न बाध्य भएका छन् । आफूहरूको ठूलो समस्या बस्तीमा सबै घरहरू एकै ठाउँमा […]

माझी समुदायका युवा वैकल्पिक पेसामा: पुर्ख्यौली पेसा सङ्कटमा

रामेछाप । माझी समुदायका युवाहरूले वैकल्पिक पेसा रोज्न थालेका छन् । तामाकोसी नदी किनारमा बस्दै आएका रामेछापका माझी समुदाय तामाकोसीमा माछा पाउन छाडे पछि वैकल्पिक पेसा रोज्न थालेका हुन् । माछा मारेरै आफ्नो जीविको पार्जन गर्दै आएका माझी समुदाय अन्य पेसा व्यवसायमा लाग्दा पुर्ख्यौली पेसा नै सङ्कटमा परेको हो । तामाकोसी नदीमा पहिला जस्तो माछा […]

माझी समुदायका युवा वैकल्पिक पेसामा

रामेछाप । माझी समुदायका युवाले वैकल्पिक पेसा रोज्न थालेका छन् । तामाकोसी नदीकिनारमा बस्दै आएका रामेछापका माझी समुदायले कोसीमा माछा पाउन छाडेपछि वैकल्पिक पेसा रोज्न थालेका हुन् । माछा मारेरै आफ्नो जीविकोपार्जन गर्दै आएका माझी समुदाय अन्य पेसा व्यवसायमा लाग्दा पुख्र्यौली पेसा नै संकटमा परेको हो । ठाउँ–ठाउँमा मोटररेवलपुल बनेपछि डुंगा तार्ने, माछा मारेर जीविकोपार्जन […]

मन्जुरी लिएरमात्र काम गर्न आग्रह

सुनकोसी–मरिन डाइभर्सन आयोजनास्थलका स्थानीय माझी समुदाय आन्दोलित भएका छन् ।सरकारले महत्वपूर्ण आयोजना भन्दै अगाडि बढाएको सुनकोसी–मरिन डाइभर्सन आयोजनाले स्थानीय प्रभावित जनतासँग जग्गा अधिग्रहण मुआब्जाजस्ता विषयमा छलफल नगरेको भन्दै स्थानीय माझीहरू आन्दोलित भएका हुन् ।रामेछाप र सिन्धुलीका प्रभावित क्षेत्रका जनताले हक रक्षा गरिदिन शुक्रबार राष्ट्रिय मानवअधिकार आयोगमा निवेदन दिएका छन् । आयोजनाले स्थानीय आदिवासीको धार्मिक सांंस्कृतिक […]

पुल बनेपछि माझी समुदाय पुर्ख्यौली पेशाबाट विस्थापित

पाँचथर : नदी तथा खोलामा पुल निर्माणपछि डुंगा चलाएर जीविकोपार्जन गर्दै आएका माझी समुदाय पुर्ख्यौली पेशाबाट विस्थापित भएका छन्। पाँचथर र तेह्रथुमको सीमा हुँदै बग्ने तमोर नदीको ठाउँ–ठाउँमा बनाइएका झोलुङ्गे पुलका साथै मोटरेबल पक्की पुलका कारण माझी समुदाय पुर्ख्यौली पेशाबाट विस्थापित हुन बाध्य भएका हुन्। डेढ दशकअ...

सुनकोसीको भरमा माझी समुदाय

तीन वर्षअघि सुनकोसी गाउँपालिका –१ ढेबुवाकी ६० वर्षीया माइती माझी सुनकोसी नदीमा पानी भर्दै भेटिनुभयो । शुद्ध पानी पिउने आफ्नो सपना कालो कपाल फुलेर सेताम्मे हुँदासम्म पनि पूरा हुन नसकेकोप्रति उहाँले त्यसबेला गुनासो गर्नुभयो ।