रामेछाप । माझी समुदायका युवाले वैकल्पिक पेसा रोज्न थालेका छन् । तामाकोसी नदीकिनारमा बस्दै आएका रामेछापका माझी समुदायले कोसीमा माछा पाउन छाडेपछि वैकल्पिक पेसा रोज्न थालेका हुन् । माछा मारेरै आफ्नो जीविकोपार्जन गर्दै आएका माझी समुदाय अन्य पेसा व्यवसायमा लाग्दा पुख्र्यौली पेसा नै संकटमा परेको हो । ठाउँ–ठाउँमा मोटररेवलपुल बनेपछि डुंगा तार्ने, माछा मारेर जीविकोपार्जन […]