रामेछाप । माझी समुदायका युवाहरूले वैकल्पिक पेसा रोज्न थालेका छन् । तामाकोसी नदी किनारमा बस्दै आएका रामेछापका माझी समुदाय तामाकोसीमा माछा पाउन छाडे पछि वैकल्पिक पेसा रोज्न थालेका हुन् । माछा मारेरै आफ्नो जीविको पार्जन गर्दै आएका माझी समुदाय अन्य पेसा व्यवसायमा लाग्दा पुर्ख्यौली पेसा नै सङ्कटमा परेको हो । तामाकोसी नदीमा पहिला जस्तो माछा […]