सुनकोसी–मरिन डाइभर्सन आयोजनास्थलका स्थानीय माझी समुदाय आन्दोलित भएका छन् ।सरकारले महत्वपूर्ण आयोजना भन्दै अगाडि बढाएको सुनकोसी–मरिन डाइभर्सन आयोजनाले स्थानीय प्रभावित जनतासँग जग्गा अधिग्रहण मुआब्जाजस्ता विषयमा छलफल नगरेको भन्दै स्थानीय माझीहरू आन्दोलित भएका हुन् ।रामेछाप र सिन्धुलीका प्रभावित क्षेत्रका जनताले हक रक्षा गरिदिन शुक्रबार राष्ट्रिय मानवअधिकार आयोगमा निवेदन दिएका छन् । आयोजनाले स्थानीय आदिवासीको धार्मिक सांंस्कृतिक […]