माझी समुदाय बाहुल्य खोटाङमा एकजनामात्रै माझी जनप्रतिनिधि निर्वाचित

काठमाडौं । माझी समुदायको बाहुल्य रहेको खोटाङमा एकजनामात्रै माझी जनप्रतिनिध निर्वाचित भएका छन् । जिल्लाका १० स्थानीय तहमध्ये रावाबेंसी गाउँपालिका– ३ मा सोमबहादुर माझी वडा सदस्य निर्वाचित भएका हुन् । २०७४ सालको स्थानीय तह निर्वाचनमा पनि दुईजनामात्रै माझी जनप्रतिनिधि चुनिएका थिए । लामीडाँडामा कांग्रेसबाट सोमबहादुर माझी वडा सदस्यमा विजयी भएका थिए । त्यस्तै दिप्रुङ चुईचुम्मा […]