पुल बनेपछि माझी समुदाय पुर्ख्यौली पेशाबाट विस्थापित

पाँचथर : नदी तथा खोलामा पुल निर्माणपछि डुंगा चलाएर जीविकोपार्जन गर्दै आएका माझी समुदाय पुर्ख्यौली पेशाबाट विस्थापित भएका छन्। पाँचथर र तेह्रथुमको सीमा हुँदै बग्ने तमोर नदीको ठाउँ–ठाउँमा बनाइएका झोलुङ्गे पुलका साथै मोटरेबल पक्की पुलका कारण माझी समुदाय पुर्ख्यौली पेशाबाट विस्थापित हुन बाध्य भएका हुन्। डेढ दशकअ...