आजको मौसम सफा : तर चिसो बढेकाले भोट हाल्न जाँदा र चुनावमा खटिँदा ध्यान दिन सुझाव

काठमाण्डाै - आज देशभरको मौसम सामान्यता सफा रहने मौसमविद्ले बताएका छन् । आज प्रतिनिधि सभा र प्रदेश  सभा चुनावको मतदान हुँदैछ । चुनावका लागि मौसम पनि अनुकूल बनेको छ । अहिले केही ठाउँको मौसम आंशिक बदली भए पनि बिस्तारै मौसम सफा हुँदै जाने मौसमविद् प्रतिभा मानन्धरले जानकारी दिनुभयो । उहाँका अनुसार आज पानी पर्ने र भारी हिमपात हुने सम्भावना छैन । तर चिसो बढिरहेकाले भोट हाल्न जाँदा र मतदान केन्द्रमा खटिँदा ध्यान दिन मौसमविद्को सुझाव छ । विशेषगरी उच्च पहाडी र हिमाली जिल्लाका मतदान केन्द्रमा खटिने कर्मच...

सम्बन्धित सामग्री

मौसम : सामान्यता सफा, तापक्रम बढ्न थालेसँगै चिसो कम

काठमाण्डाै - पश्चिमी निम्न चापीय प्रणाली कमजोर बनेसँगै पश्चिमी क्षेत्रको मौसम सफा हुन थालेको छ। हिजोअस्ति वर्षा र हिमपात भएका सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशमा आजदेखि घाम लाग्ने मौसमविद् प्रतिभा मानन्धरले बताउनुभयो । उहाँका अनुसार मध्य र पूर्वी क्षेत्रमा भने आजको मौसम आंशिकदेखि सामान्य बदली हुने सम्भावना छ । तर, वर्षा भने हुने छैन । पर्सि शनिवारसम्म नै देशका धेरै ठाउँको मौसम सामान्यतया सफा रहने अनुमान गरिएको छ । यसैबीच, देशभरकै तापक्रम बढ्न थालेको छ । वर्षा र हिमपातले पश्चिमी क्षेत्रमा हिजोअस्ति...

मौसम सफा : अधिकतम तापक्रम लगातार बढ्दै, हावा चल्न थालेपछि वायु प्रदूषण पनि कम

काठमाण्डाै - देशभरको मौसम आज पनि सफा रहने अनुमान गरिएको छ । केही दिनयता देशभरिकै मौसम सफा छ । बिहान र बेलुका चिसो भए पनि दिउँसोको समयमा पारिलो घाम लाग्न थालेको छ । यसले गर्दा देशभरकै अधिकतम तापक्रम बढ्न थालेको छ । हिउँदे वर्षा नहुँदा हिमपात हुन सकेको छैन । वर्षा र हिमपात नभएको तथा दिउँसोको समयमा पारिलो घाम लाग्ने गरेकाले केही दिन अघिको तुलनामा अहिले केही न्यानो छ । मौसमविद् वरुण पौडेलले तत्काललाई पानी पर्ने सम्भावना नरहेको बताउनु भएको छ । पश्चिमी न्यून चापीय प्रणालीको प्रभावका कारण हावा चल्दा...

आम निर्वाचन : मंसिर ४ गते देशभरको मौसम सफा रहने

मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनको दिन देशभरको मौसम सफा रहने भएको छ । जल तथा मौसम विज्ञान विभागले बुधवार तीन दिनको मौसम बुलेटिन सार्वजनिक गर्दै आम निर्वाचनको दिन मंसिर ४ गते देशभरको मौसम सफा रहने जनाएको हो ।नेपालमा हाल पश्चिमी वायुको सामान्य प्रभाव रहेकाले हल्का चिसो बढ्ने तर पानी नपर्ने विभागले जनाएको छ । विभागका अनुसार शुक्रवार प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशको पहाडी तथा हिमाली भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने सम्भावना छ ।यस्

पश्चिमका एक/दुई ठाउँमा हल्का पानी परे पनि अबका केही दिन मौसम सफा हुने

काठमाण्डाै – पश्चिमका एक/दुई ठाउँमा हल्का पानी परे पनि अरु ठाउँमा अबका केही दिन मौसम सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज देशका पहाडी क्षेत्रमा मौसम आंशिक बदली छ । अरु ठाउँको मौसम भने सामान्यतया सफा रहेको महाशाखाले जनाएको छ । आज दिउँसो पश्चिम क्षेत्रमा कर्णाली र सुदूरपश्चिम प्रदेशका एक/दुई ठाउँमा हल्का वर्षाको सम्भावना छ । तर यो पानीले खासै प्रभाव नपार्ने महाशाखाका मौसमविद् मञ्जु बासीले बताउनुभयो । उहाँका अनुसार अब जाडो क्रमिक रुपमा बढ्नेछ । बादल र वर्षा नहुँदा आकाश खुल्नेछ । चिसो प...

यस्तो छ आजको मौसम

काठमाडौं : बुधबार देशका धेरै स्थानमा आंशिक बदली भई मौसम सामान्यतया सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।पहाडी भू–भागका थोरै स्थानमा हल्का वर्षाको सम्भावना पनि छ । महाशाखाका अनुसार पहाडी भू–भागमा बिहान आंशिक बदली रहेको छ।बाँकी भू–भागमा सामान्यतया मौसम सफा छ।  महाशाखाले हाल देशको पहाडी भू–भागमा पश्चिम वायुको सामान्य प्रभाव रहेको जनाएको छ।मनसुन बाहिरिएकाले नेपालमा अहिल भारी वर्षा गराउने कुनै पनि उल्लेखनीय मौसमी प्रणाली नभए पनि बिहान बेलुका चिसो बढेको

मौसम सफा, काठमाण्डौबाट छर्लङ्ग देखिँदै हिमाल

काठमाण्डाै - जाडोयाम सुरु हुन थालेसँगै बिहान र बेलुकाको समयमा चिसो हुनथालेको छ । उल्लेखनीय रुपमा तापक्रम नघटे पनि जाडोयाम सुरु हुन थालेसँगै बिहान र बेलुका चिसो हुन थालेको हो। दिउँसोको समयमा भने गर्मी नै छ । बिहान केहीबेर चिसो भए पनि त्यसपछि घाम लाग्ने गरेको छ । दिउँसो घाम चर्किने गरेकाले गर्मी नै छ । यसपालिको मनसुन बाहिरिसकेको छ । अब केहीदिन खासै पानी पर्ने सम्भावना नरहेकाले दिन घमाइलो हुने मौसमविद् हिरा भट्टराईले जानकारी दिनुभयो । मनसुन बाहिरिएर मौसम खुलेसँगै काठमाण्डौ उपत्यकाबाट आसपासमा&nbs...

देशभर दिनहुँ चिसो बढ्दै‚ तापक्रम थप घट्ने

काठमाडौं : काठमाडौं उपत्यकासहित देशभर दिनहुँ चिसो बढ्दै गएको छ। आज बिहान काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ४ दशमलव ६ डिग्री सेल्सियस मापन भएको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। उपत्यकाको हिजोको तापक्रम ४ दशमलव ८ डिग्री सेल्सियसमा मापन भएको थियो।जुम्ला, जिरी, मनाङ लगायत केही हिमाली जिल्लाको तापक्रम माइनसमा झर्दा जनजीवन कष्टकर बनेको छ। आज पनि मौसम सफा रहने भएकाले तापक्रम थप घट्न सक्ने महाशाखाले अनुमान गरेको छ।बुधबार बिहान देशका अधिकांश पहाडी भेगको मौसम आंशिकदेख

देशभर चिसो बढ्यो, जुम्लाको तापक्रम माइनस-२

काठमाडौं : काठमाडौं उपत्यकासहित देशभर चिसो बढेको छ। काठमाडौं उपत्यकाको न्युनतम तापक्रम आज बिहान ८ दशमलव ६ डिग्री सेल्सियस मापन भएको छ।  यो यस वर्षको अहिलेसम्मकै सवैभन्दा कम तापक्रम मापन भएको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। उपत्यकाको हिजोको न्युनतम तापक्रम ९ र अस्ति ९ दशमलव २ डिग्री सेल्सियस मापन भएको थियो। आज पनि दिनभर मौसम सफा हुने संभावना रहेकोले चिसो थप बढ्न सक्ने महाशाखाका मौसमविद् बरुण पौडेलले जानकारी दिए।  पछिल्लो मापन अनुसार जुम्लाको ता

देशभर चिसो बढ्यो

काठमाडौं : काठमाडौं उपत्यकासहित देशभरको तापक्रम निरन्तर घट्दो क्रममा रहेको छ। मौसम सफा भएकाले तापक्रम घटेको मौसमविद् सजिना शाक्यले जानकारी दिइन्। शनिबार बिहान पौने ६ बजेको मापनअनुसार उपत्यकाको न्यूनतम तापक्रम १० दशमलब ६ डिग्री सेल्सियस मापन भएको जल तथा मौसम विज्ञान विभागको मौसम पुर्वानुमान महाशाखाले जनाएको छ। उपत्यकाको शुक्रबारको तापक्रम १२ दशमलव १ डिग्री र बिहीबार १३ डिग्री सेल्सियस मापन भएको थियो। केही दिन अझै मौसम सफा हुने भएकाले तापक्रम झन् घट्न सक्ने महाशाखाले अनुमान गरेको छ। तापक

मौसम सफा भएसँगै गर्मी महसुस, भोलिदेखि चिसो बढ्ने सम्भावना

पछिल्लो केही दिनयता काठमाडौं उपत्यकासहित देशभरको मौसस सफा भएसँगै गर्मी महसुस गरिएको छ । मौसम सफा भई राम्रोसँग घाम लागेकाले दिउँसोको अधिकतम तापक्रम वृद्धि भई गर्मी महसुस भएको मौसमविद् प्रतिभा मानन्धरले जानकारी दिइन्