जुम्लामा ५ किलो नुन लिन ३ दिनको यात्रा, १५ सय खर्च
गाउँपालिकामा डिपो नहुँदा स्थानीयले नुनका लागि ठुलो सास्ती खेप्नुपरेको पातारासी गाउँपालिका अध्यक्ष पूर्णसिंह बोहोरा बताउँछन्। डिपो स्थापनाका लागि धेरै निकायमा पुगे पनि कतैबाट सुनुवाइ नभएको उनको गुनासो छ।...
एक दिनको कुरा हो । जब उनी दरबारमार्गको एक सैलुन पसलबाट कपाल काटेर निस्कँदै थिए, उनी झसङ्ग भए । गोजीबाट १५ सय रुपैयाँ तिर्दै गर्दा उनले उद्यमको आफ्नो अधुरो सपना भेट्टाए ।
हालसम्म निर्धारित समयसम्म कर नतिरे जरिवानाबिनै ९० दिनको समय पाउने व्यवस्था थियो । अहिले त्यो हटेको छ र कर तिर्ने म्याद सकिएको भोलिपल्टैबाट दोब्बर जरिवाना लाग्न थालेको छ ।
काठमाडौं : आजदेखि ४४औँ राष्ट्रिय एथ्लेटिक्स प्रतियोगिता सुरु भएको छ। नेपाल एथलेटिक्स संघको आयोजनामा त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा प्रतियोगिता सुरु भएको हो।
पहिलो दिन सम्पन्न १५ सय मिटर दौडमा महिलातर्फ वाग्मती प्रदेशकी सन्तोषी श्रेष्ठ र पुरुषतर्फ आर्मीका मुकेश पालले स्वर्ण जिते। आजै हाइजम्प लगायतका खेलहरु पनि भएका थिए।
प्रतियोगितामा महिलातर्फ १५…
एजेन्सी, १३ जेठ । बलिउड अभिनेत्री ऐश्वर्या रायले कुनै समय मोडलिङका लागि दिनको १५ सय रुपैया लिन्थिन् । त्यसबेलाको सम्झौताका तस्बिर सामाजिक सञ्जालमा भाइरल भइरहेका छन् । यसमा ऐश्वर्याको हस्ताक्षर छ । सम्झौतामा एक दिनको फोटो सुटका लागि १५ सय रुपैयाँ दिने भनिएको छ । सन् १९९२ मा ऐश्वर्या १८ वर्षकी थिइन् । ऐश्वर्या रायले […]
एक साताको अवधिमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ७२.७ किलोग्राम सुन भित्रिएको छ । मंसिर १३ गतेदेखि १९ गतेसम्मको अवधिमा विदेशबाट उक्त परिमाणको काँचो सुनको बाला भित्रिएको हो । विदेशबाट नेपाल फर्कने १५ सय ३० जना नेपालीले आफ्नो साथमा उक्त सुन ल्याएका थिए । विदेशबाट नेपाल फर्कने क्रममा सुनका तयारी गहनाको रुपमा व्याख्या गर्दै ल्याउने गरेको पाइएपछि सरकारले विमानस्थल भन्सारमा कडाइ गरेको थियो ।विमानस्थलमा चेकजाँच कडाइ गरेपछि सात दिनको अवधिमा ७२ किलो सुन भित्रिएको पाइएको हो । १५ सय ३० मध्ये १३ सय ४१
कृष्णउदास खनाल ⁄वीरगन्ज जेठ ३१ को पर्खाइमा रहेका पर्साका नागरिकहरू अब असार १४ को ब्यग्र प्रतीक्षामा रहेका छन्। सरकारले दोश्रो चरणको स्थानीय तहको मिति असार १४ गते तय गरेपछि त्यो दिनको प्रतीक्षामा पर्साका नागरिक बसेका हुन्। तर चुनावको दिन नजिकिदै गर्दा आफ्नो नाम मतादाता नामावलीमा समावेश नभएकोमा भने स्थानीयहरू चिन्तित भएका छन्।स्थानीय तहको दोस्रो चरणमा …