व्यवस्थापनमा स्नातकोत्तर गरेका विनोद सात वर्षदेखि सैलुनमा जम्दै

एक दिनको कुरा हो । जब उनी दरबारमार्गको एक सैलुन पसलबाट कपाल काटेर निस्कँदै थिए, उनी झसङ्ग भए । गोजीबाट १५ सय रुपैयाँ तिर्दै गर्दा उनले उद्यमको आफ्नो अधुरो सपना भेट्टाए ।