नेविसंघमा उमेर हदको व्यवस्था गरेको भन्दै विद्यार्थी नेताहरुको विरोध

नेपाली काँग्रेसको भा्रति संगठन नेपाल विद्यार्थी संघमा उमेर हदको व्यवस्था गरेकोमा विद्यार्थी नेताहरुले विरोध गरेका छन् । काँग्रेसको केन्द्रीय पार्टी कार्यालय सानेपामा धर्ना दिँदै उनीहरुले नेविसंघमा गरेको उमेर हदको व्यवस्था स्विकार गर्न नसकिने जनाएका हुन् । रिले अनशन बस्नेमा अनिल खनाल, बिजय महतो, युबराज लामा, रोहित कपाली,  सुजन अधिकारी र सुजन घले रहेका छन् । 

सम्बन्धित सामग्री

चिसो छल्न मुस्ताङका शिक्षक-विद्यार्थी नै तनहुँमा

तनहुँ : मुस्ताङमा अत्यधिक चिसो बढेपछि लोघेकर दामोदरकुण्ड गाउँपालिकाको एक विद्यालयका विद्यार्थी तनहुँ आएर अध्ययन गरिरहेका छन्। उक्त गाउँपालिकास्थित जनज्योति आधारभूत विद्यालयका विद्यार्थी चिसो छल्न तनहुँ आएर अध्ययन गरिरहेका हुन्। शुक्लागण्डकी नगरपालिका–८ स्थित तिब्बतीयन क्याम्पमा उक्त विद्यालयका विद्यार्थीलाई अध्ययनको व्यवस्था मिलाइएको हो। गाउँपालिकाकै संयोजनमा विगत केही वर्षदेखि अत्यधिक चिसो हुने समयमा विद्यार्थीलाई यहाँ ल्याएर अध्ययन गर्ने व्यवस्था मिलाइएको छ। कक्षा–८

जनस्वास्थ्य विद्यार्थीलाई छात्रबासको व्यवस्था गर्न नेविसंघको  माग

नेपाल विद्यार्थी संघ जनस्वास्थ्य केन्द्रीय विभाग चिकित्सा शास्त्र अध्ययन संस्थान क्याम्पस समितिले छात्रवासको उचित व्यवस्था गर्न माग गरेको छ।

त्रिविमा व्यवस्थापन संकायको अप्लाइड  कोर्स बिबिएलगायतमै विद्यार्थी पाउन मुस्किल

आंगिक क्याम्पसले समेत विद्यार्थी नपाएपछि पुनः सिम्याटको व्यवस्था त्रिभुवन विश्वविद्यालयमा सबैभन्दा बढी विद्यार्थीको आकर्षण रहेको बिबिएलगायत अप्लाइड कोर्समा समेत यस वर्ष विद्यार्थी पाउन मुस्किल भएको छ । त्रिविका आंगिक क्याम्पसको समेत कोटा...

सरकारी छात्रवृत्तिबारे विद्यार्थी अन्याैलमा

निजी क्षेत्रबाट सञ्चालन गरेका माविहरुले सम्बन्धन लिदानै विद्यार्थी भर्नाको ३ प्रतिशत निःशुल्क छात्रावृत्ति उपलब्ध गराउने व्यवस्था अनुसार केन्द्रले निःशुल्क अध्यापन गराउन सिफारिस गरि पठाउँछ। छात्रावृत्ति पाउनु प्रत्येक विद्यार्थीको अधिकार हो। यसैगरी अर्क...

बलात्कारसम्बन्धी अपराधमा हदम्यादसम्बन्धी व्यवस्था संशोधन गर्न  नेविसंघको माग

नेपाल विद्यार्थी संघ (नेविसंघ)ले बलात्कारसम्बन्धी अपराधमा जाहेरीको हदम्यादसम्बन्धी व्यवस्था संशोधन गर्न माग गरेको छ। नेविसंघ नेपाल केन्द्रीय कार्यसमितिले आइतबार हरिहर भवनस्थित मन्त्री निवासमा पुगेर कानून, न्याय तथा संसदीय मामिला मन्त्री...

विदेश अध्ययनका लागि तत्काल जाने व्यवस्था मिलाउन माग गर्दै ज्ञापनपत्र

चीनलगायत विश्वका विभिन्न विश्वविद्यालयमा अध्ययनका लागि तत्काल जाने व्यवस्था मिलाउन माग गर्दै विभिन्न विद्यार्थी संगठनहरुले परराष्ट्रमन्त्रीलाई ज्ञापनपत्र बुझाएका छन् ।मंगलबार विभिन्न विद्यार्थी संगठनहरुले सिंहदरवारमा परराष्ट्रमन्त्री डा. नारायण खड्कालाई ज्ञापनपत्र बुझाउँदै चीनलगायत विश्वका विभिन्न विश्वविद्यालयमा अध्ययनका लागि जान नपाएका विद्यार्थीहरुलाई तत्काल जाने व्यवस्था मिलाउन माग गरेका हुन् । ज्ञापन पत्र लिएपछि परराष्ट्रमन्त्री खड्काले अध्ययनका लागि विद्यार्थीहरु […]

पुनः चीन अध्ययनका लागि विद्यार्थी जाने व्यवस्था मिलाउन विद्यार्थी संगठनको माग

काठमाडौं, कात्तिक १६ । कोरोनाका कारण नेपाल फर्किएका विद्यार्थीलाई पुनः चीनमै गएर पढ्ने वातावरण मिलाउन विद्यार्थी संगठनहरुले माग गरेका छन् ।चीन लगायत विश्वका विभिन्न विश्वविद्यालयमा अध्ययनका लागि जाने व्यवस्था तत्काल मिलाउन माग गर्दै विभिन्न विद्यार्थी संगठनले परराष्ट्रमन्त्री डा. नारायण खड्कालाई ज्ञापनपत्र बुझाएका छन् । विभिन्न विद्यार्थी संगठनले सिंहदरवारमा परराष्ट्रमन्त्री खड्कालाई ज्ञापन पत्र बुझाउँदै विभिन्न विश्वविद्यालयमा […]

विद्यार्थीलाई छिटो खोपको व्यवस्था गर्न विद्यार्थी संगठनको माग

काठमाडौं । संयुक्त विद्यार्थी संगठनले परीक्षामा सहभागी विद्यार्थीलाई खोप लगाउने व्यवस्था गर्न सरकारसँग माग गरेको छ । विद्यार्थी नेताहरुले सोमबार स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठलाई भेटी परीक्षाम सहभागी विद्यारर्थीलाई छिटोभन्दा छिटो खोप लगाउने व्यवस्था गर्न माग गरेका हुन् । राज्यमन्त्री श्रेष्ठले खोप उपलब्ध गराउने प्रतिबद्धता जनाएको अखिल (क्रान्तिकारी) का प्रवक्ता जीपी मैनालीले जनकारी दिनुभयो […]

विद्यार्थीलाई तत्काल खोपको व्यवस्था मिलाऊ : पाँच विद्यार्थी संगठन

२५ साउन, काठमाडौं । सत्तारुढ दल निकट विद्यार्थी संगठनहरुले विद्यार्थीहरुलाई कोभिड–१९ विरुद्धको खोप लगाउने व्यवस्था तत्काल मिलाउन सरकारसँग माग गरेका छन् । नेपाल विद्यार्थी संघ, अखिल क्रान्तिकारी, अनेरास्ववियू, समाजवादी युनियन र अखिल छैठौंले सोमबार स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठलाई भेटेर विद्यार्थीहरुलाई खोप दिने व्यवस्था मिलाउन माग गरेको नेविसंघका महामन्त्री दीपक भट्टराईले जानकारी दिए । त्रिभुवन विश्वविद्यालयले […]