काठमाडौं, कात्तिक १६ । कोरोनाका कारण नेपाल फर्किएका विद्यार्थीलाई पुनः चीनमै गएर पढ्ने वातावरण मिलाउन विद्यार्थी संगठनहरुले माग गरेका छन् ।चीन लगायत विश्वका विभिन्न विश्वविद्यालयमा अध्ययनका लागि जाने व्यवस्था तत्काल मिलाउन माग गर्दै विभिन्न विद्यार्थी संगठनले परराष्ट्रमन्त्री डा. नारायण खड्कालाई ज्ञापनपत्र बुझाएका छन् । विभिन्न विद्यार्थी संगठनले सिंहदरवारमा परराष्ट्रमन्त्री खड्कालाई ज्ञापन पत्र बुझाउँदै विभिन्न विश्वविद्यालयमा […]