सरकारी छात्रवृत्तिबारे विद्यार्थी अन्याैलमा

निजी क्षेत्रबाट सञ्चालन गरेका माविहरुले सम्बन्धन लिदानै विद्यार्थी भर्नाको ३ प्रतिशत निःशुल्क छात्रावृत्ति उपलब्ध गराउने व्यवस्था अनुसार केन्द्रले निःशुल्क अध्यापन गराउन सिफारिस गरि पठाउँछ। छात्रावृत्ति पाउनु प्रत्येक विद्यार्थीको अधिकार हो। यसैगरी अर्क...

सम्बन्धित सामग्री

कर्नाटक हिजाब प्रकरण : सरकारी विद्यालयमा घटे मुस्लिम विद्यार्थी

कर्नाटक सरकारले शैक्षिक संस्थाहरूमा हिजाबमाथि प्रतिबन्ध लगाउने आदेश दिएपछि ठूलो संख्यामा मुस्लिम विद्यार्थीहरू अब सरकारी कलेजहरूको सट्टा निजी कलेजहरूमा सरेका छन्।अंग्रेजी अखबार द इन्डियन एक्सप्रेसले तथ्यांकलाई उद्धृत गर्दै यो विशेष रिपोर्ट प्रकाशित गरेको छ।गत वर्ष हिजाब विवादको केन्द्र बिन्दु बनेको कर्नाटकको उडुपी जिल्लामा सरकारी कलेजमा भर्ना भएका मुस्लिम विद्यार्थीको संख्या एक वर्षमा आधाभन्दा कममा झरेको छ।सन् २०२१ देखि २२ को बीचमा कक्षा ११ (कर्नाटकमा प्रि-युनिभर्सिटी कलेज पियुसी पनि भनिन्छ) मा

सरकारी विद्यालयको बेहाल : चिसो भुईंमा बसेर पढ्दै विद्यार्थी

गौर : बाक्लो हुस्सु र शीतलहरमा रौतहटकी नीतुकुमारी राम बोरासँगै कापीकलम बोकेर विद्यालय आउँछिन्। कक्षा ४ मा अध्ययनरत उनी बोरा बोकेर विद्यालय आउनु दैनिकी बनेको छ।रौतहट जिल्लाको फतुवा विजयपुर नगरपालिका वडा नं. १ मा रहेको दलित प्राथमिक विद्यालयको भवन छैन। भवन नभएकाले उनीहरू खुला चौरमा बसेर पढ्छन्। त्यसका लागि उनी घरबाट बोरा बोकेर आउने गरेकी हुन्। उनीजस्ता करिब १८० जना विद्यार्थी उक्त विद्यालयमा दैनिक बोरा बोकेर पढ्न आउँछन्।शिशु कक्षादेखि ५ कक्षासम्म खुला आकाशमुनि बसेर पढ्न विद्यार्थी बाध्य छन्।फ

नक्कली विद्यार्थी देखाएर लाखौं रुपैयाँ हिनामिना

भद्रपुर । झापाको एक सरकारी विद्यालयले नक्कली विद्यार्थी देखाएर लाखौं रुपैयाँ हिनामिना गरेको छ । भद्रपुर नगरपालिका–४ मा रहेको जनकल्याण आधारभूत निम्न माध्यमिक विद्यालयले नाम दर्ता गरी भर्ना भएको भन्दा दोब्बर विद्यार्थी संख्या देखाएर लाखौं रुपैयाँ हिनामिना गरेको हो । कक्षा १ देखि ७ सम्म सञ्चालन हुँदै आएको विद्यालयले सक्कली विद्यार्थी अनुमानित ७० जना मात्रै […]

सरकारी छात्रवृत्तिमा पाकिस्तान पढ्न जाने विद्यार्थी धेरै

१६ साउन, काठमाडौं । पछिल्लो ५ वर्षमा सरकारी छात्रवृत्तिमा अध्ययन गर्न विदेश जाने विद्यार्थीमध्ये सबैभन्दा धेरै पाकिस्तान गएको पाइएको छ । विभिन्न देशले नेपाल सरकारमार्फत नेपाली विद्यार्थीलाई स्नातकदेखि अनुसन्धान तहसम्म छात्रवृत्ति दिँदै आएको छ । त्यसका लागि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आवेदन माग गरेर योग्यता पुगेका विद्यार्थी छनोट गरी सिफारिस दिने गरेको छ । […]

पोखरामा सरकारी गाडी चलाउन अवरोध

पोखरा : मंगलवार कास्कीको पोखरा महानगरपालिकामा सरकारी गाडी सञ्चालनमा अवरोध भएको छ।नेकपा एमाले निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)कास्कीले मंगलवारका लागि  पोखरामा सरकारी गाडीलाई अवरोध गरेको हो।पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा गत हप्ता अखिलको केन्द्रीय कार्यक्रमअनुसार कास्की जिल्ला कमिटीले पोखरामा सरकारी गाडी सञ्चालन रोकेको थियो।त्यति वेला मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको शासकीय सुधार तथा समन्वय महाशाखा सचिव मनमाया भट्टराई पङ्गेनीको गाडी पनि र

सुरु भयो पढाइ विद्यार्थी भने रित्तै

काठमाडौं, जेठ ७। नयाँ शैक्षिक सत्रको पठनपाठन सुरु भए पनि विद्यार्थीका हातमा कहिलेसम्म पाठ्यपुस्तक पुग्छ भन्ने अझै निश्चित छैन । स्कुल गएको पहिलो दिन नै पुस्तक पाइसक्नुपर्नेमा अहिलेसम्म विद्यार्थी पुस्तकविहीन छन् । सरकारी र निजी दुवैतर्फबाट उहिल्यै छापिनुपर्ने पाठ्यपुस्तक अझै छापिएका छैनन् । पुस्तक छाप्ने बेलामा सरकारी निकाय जनक शिक्षा सामग्री केन्द्र स्थानीय तह निर्वाचनको […]

काठमाडौंका गुणस्तरीय सरकारी विद्यालयले समेत स्थानीय विद्यार्थी पाउँदैनन्

निजी विद्यालय छाडेर सामुदायिकमा आउनेको संख्या बढ्दो, तर स्थानीय विद्यार्थी भने आएनन्  काठमाडौंका सहरी क्षेत्रका धेरै सामुदायिक विद्यालयमा विद्यार्थी अभाव छ । विद्यार्थीको संख्या धेरै भएका सामुदायिक विद्यालयमा पनि स्थानीय क्षेत्रका विद्यार्थीको...

विद्यार्थी आकर्षित गर्न भरतपुर महानगरद्वारा सरकारी विद्यालयलाई बस हस्तान्तरण

डोलराज रानाभाट चितवन । चितवनमा अवस्थित नारायणी नमुना माध्यमिक बिद्यालयका प्रधानाध्यापक पूर्ण प्रसाद दवाडीलाई टाढा– टाढा वाट आउने विद्यार्थीको अवस्थाले निकै चिन्तीत बनाइरहेको थियो । घाम लागेको दिन असिनपसिन हुँदै आउनुपर्ने र पानी पर्दा किताव भिजाउदै विद्यार्थीहरु विद्यालय आउँदाको दृष्यले दवाडीलाई निकै चिन्तित तुल्याउथ्यो । साधनकै अभावमा पहिलो घण्टीको पढाई समेत कतिपय विद्यार्थीले छुटाउन वाध्य […]