चीनलगायत विश्वका विभिन्न विश्वविद्यालयमा अध्ययनका लागि तत्काल जाने व्यवस्था मिलाउन माग गर्दै विभिन्न विद्यार्थी संगठनहरुले परराष्ट्रमन्त्रीलाई ज्ञापनपत्र बुझाएका छन् ।मंगलबार विभिन्न विद्यार्थी संगठनहरुले सिंहदरवारमा परराष्ट्रमन्त्री डा. नारायण खड्कालाई ज्ञापनपत्र बुझाउँदै चीनलगायत विश्वका विभिन्न विश्वविद्यालयमा अध्ययनका लागि जान नपाएका विद्यार्थीहरुलाई तत्काल जाने व्यवस्था मिलाउन माग गरेका हुन् । ज्ञापन पत्र लिएपछि परराष्ट्रमन्त्री खड्काले अध्ययनका लागि विद्यार्थीहरु […]