विदेशी विश्वविद्यालयमा अध्ययन गर्न जाने व्यवस्था मिलाउन परराष्ट्रमन्त्रीसँग विद्यार्थी संगठनहरुको माग

काठमाडौँ – चीनलगायत विश्वका विभिन्न विश्वविद्यालयमा अध्ययनका लागि तत्काल जाने व्यवस्था मिलाउन माग गर्दै विभिन्न विद्यार्थी संगठनहरुले परराष्ट्रमन्त्रीलाई ज्ञापनपत्र बुझाएका छन्। विभिन्न विद्यार्थी संगठनहरुले सिंहदरवारस्थित मन्त्रालयमा परराष्ट्रमन्त्री डा. नारायण खड्कालाई मंगलबार ज्ञापन पत्र बुझाएका हुन्। संगठनहरुले चीनलगायत विश्वका विभिन्न विश्वविद्यालयमा अध्ययनका लागि जान नपाएका विद्यार्थीहरुलाई तत्काल जाने व्यवस्था मिलाउन माग गरेका हुन्। ज्ञापनपत्र लिएपछि परराष्ट्रमन्त्री […]