यस्तो छ एकपटकको चार्जमा ११९ किलोमिटर चल्ने विद्युतीय बाइक

अमेरिकी अटो कम्पनी जिरो मोटरसाइकल्सले नयाँ विद्युतीय बाइक ‘जिरो डिएस जेडएफ ६.५’ ल्याएको छ। यो बाइक एकपटक पूरा चार्ज गरेपछि ११९ किलोमिटरसम्म चल्ने कम्पनीको दाबी छ। अटोसम्बन्धी समाचारमाध्यमले उल्लेख गरेअनसार यो बाइक चार्ज हुन मात्र ४ घण्टा लाग्छ। यदि कुनै सुपरचार्जरबाट चार्ज गरेमा मात्र ९० मिनेट लाग्ने कम्पनीको भनाइ छ। बाइकको नाममा भएको डिएसको अर्थ…

सम्बन्धित सामग्री

दराजले अब डेलिभरीमा विद्युतीय स्कुटर प्रयोग गर्ने

दराजले अब डेलिभरीको लागि विद्युतीय बाइक प्रयोग गर्ने घोषणा गरेको छ। कम्पनीले हालै १० वटा ओकिनावा डुअल इलेक्ट्रिक बाइक खरिद गरेको जनाएको छ जसलाई काठमाडौं उपत्यकामा डेलिभरी गर्न प्रयोग गरिने छ । विशेष गरी धुम्बाराही, चाबहिल, कपन, कुलेश्वर, कालीमाटी, न्युरोड, नागार्जुन, पुलचोक, सानेपा, जावलाखेल लगायतका केही क्षेत्रका ग्राहकलाई सामान पुर्याउन विद्युतीय बाइकको प्रयोग गरिने छ...

दराजले अब डेलिभरीका लागि विद्युतीय स्कुटर प्रयोग गर्ने

वातावरण मैत्री सञ्चालन तर्फ अघि बढ्ने उद्देश्यका साथ नेपालको अग्रणी अनलाइन बजार दराजले अब डेलिभरीको लागि विद्युतीय बाइक प्रयोग गर्ने घोषणा गरेको छ। कम्पनीले हालै १० वटा ओकिनावा डुअल इलेक्ट्रिक बाइक खरिद गरेको जनाएको छ, जसलाई काठमाडौं उपत्यकामा डेलिभरी गर्न प्रयोग गरिनेछ । विशेष गरी धुम्बाराही, चाबहिल, कपन, कुलेश्वर, कालीमाटी, न्युरोड, नागार्जुन, पुलचोक, सानेपा, जावलाखेल लगायतका केही क्षेत्रका ग्राहकलाई सामान पुर्याउन विद्युतीय बाइकको प्रयोग गरिने छ। यस नयाँ पहलमार्फत, दराजले आयातित इन्

‘क्विक रेस्पोन्स टिम’लाई पाँचवटा विद्युतीय स्कुटर

ललितपुर महानगरपालिकाको नगर प्रहरी क्विक रेस्पोन्स टिमले पाँचवटा विद्युतीय स्कुटर सञ्चालनमा ल्याएको छ ।बिहीबार नगर प्रहरीले एक कार्यक्रम आयोजना गरेर पाँचवटा विद्युतीय बाइक सञ्चालनमा ल्याएको जानकारी गराएको हो । महानगरवासीका समस्या तत्काल समाधान गर्ने हेतुले विद्युतीय स्कुटर सञ्चालनमा ल्याएको जनाएको छ । कार्यक्रममा बोल्दै ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले ललितपुर महानगरपालिकाले आगामी दिनमा किन्ने सबै […]

लोभ लाग्दा विशेषतासहित इलेक्ट्रिक बाइक ‘याक’ सार्वजनिक

अटोमोटिभ कम्पनी जैष्णवी ग्रुपले नेपाली बजारमा ‘याक बाइक्स’ नामक इलेक्ट्रिक बाइक ल्याएको छ । कम्पनीले “स्मार्ट सिटी, स्मार्ट राइड” भन्ने नाराका साथ चिनियाँ विद्युतीय २ पाङ्ग्रे सवारी उत्पादक कम्पनी बेन्ल्गसँगको साझेदारीमा याक बाइकहरू नेपाल भित्र्याएको हो । अन्य बाइकको तुलनामा यसले निकै कम उर्जा खपत गर्ने र यसले नेपालको पर्यावरण मैत्री सवारी बनाउने लक्ष्यमा थप योगदान गर्ने दाबी कम्पनीको छ । पेट्रोलियम उत्पादनहरूको प्रयोग कम गर्न मद्दत गर्ने बताईएको छ ।बाइक सार्वजनिक समारोहमा जैष्णवी ग्रुपकी अध्यक्ष स्मृति पालिखेले विद्युतीय बाइक नेपाली बजारमा ल्याउने यस पहलले अर्थतन्त्रलाई टेवा पुग्ने मात्र नभई वातावरण संरक्षणमा समेत सहयोग पुग्ने बताइन् । उनले प्राकृतिक स्रोतसाधनमाथिको दबाबबाट उत्पन्न हुने समस्या र जलवायु परिवर्तनबाट उत्पन्न हुने समस्याका लागि नेपाल जिम्मेवार नरहेपनि प्रभाव भने परिरहेको बताएकी छिन् ।उनले भनिन्, “भविष्यमा अझ गम्भीर असर नेपालले भोग्नुपर्छ, विकासको दिगोपन अहिले हामीले प्रयोग गरिरहेका वातावरणीय व्यवस्थापन र स्रोतसाधनमा भर पर्छ भन्ने स्पष्ट छ । त्यसैले आजको श्रोत व्यवस्थापनमा हुने खर्च नै सुरक्षित भविष्यका लागि भरपर्दो लगानी हो भन्ने विश्वासका साथ जैष्णवी ग्रुपले  याक बाइक्सलाई नेपालमा भित्र्याएको हो ।’’जैष्णवी ग्रुपका सीईओ जोन खड्काले भने, “सरकार र नेपाली जनताले लामो समयदेखि खोज्दै आएको किफायती र दिगोपन प्रदान गर्ने उत्कृष्ट वैकल्पिक समाधान प्रदान गर्न  याक बाइक्स यहाँ ल्याइएको हो । वातावरण मैत्री विद्युतीय सवारीहरूको प्रयोगले अहिले देखापरिरहेका समस्याहरूको  समाधान प्रदान गर्दछन् । नेपालको आर्थिक अवस्थाका हिसाबले पनि विद्युतीय बाइक उपयुक्त विकल्प हुन सक्छ।“

अर्थमन्त्री र अर्थ सचिवले गरे नेपालमै बनेको विद्युतीय बाइक यात्रीको टेष्ट राइड

मंगलबार अर्थमन्त्री जनार्दन शर्मा र अर्थसचिव मधु मरासिनीले नेपालमै बनेको विद्युतीय मोटरसाइकल यात्रीको टेस्ट राइड गरेका छन् । अर्थ मन्त्रालयको परिसरमा मन्त्री शर्मा र सचिव मरासिनीले मोटरसाइकल टेस्ट राइड गरेका हुन् । सचिव मरासिनीले मंगलबार एक ट्विट गर्दै नेपालमै बनेको विद्युतीय मोटरबाइकको टेष्ट राइड गरेको जानकारी दिएका थिए । साथै उनले यस्ता घरेलु उद्योगलाई प्रवर्द्धन...

१८ वर्षीय युवाले बनाए ब्याक गियरसहितको विद्युतीय बाइक

अर्घाखाँचीको सन्धिखर्क नगरपालिका–१, पाणिनीचोक निवासी कक्षा १२ मा अध्ययनरत १८ वर्षीय सागर पोख्रेलले विद्युतीय मोटरसाइकल निर्माण गरेका छन् । ठूला मोटरसाइकल निर्माता कम्पनीहरुले समेत बनाउन नसकेको ब्याक गियर बाइक बनाएका छन् । कुनै तालिमबिना नै ब्याक गियरसहितको बाइक निर्माण गरेपछि बिहिबार ४५ देखि ५० को किमी गतिमा चल्ने सो मोटरसाइकल सन्धिखर्कको टुँडिखेलमा भव्य समारोहकाबीच प्रदर्शन …

बाइक बनाउने विद्यार्थी साउद सम्मानित

विद्युतीय बाइक बनाउनु भएका कैलालीको गोदावरी नगरपालिका–५ का पारस साउदलाई धनगढीको एसपीए कलेजले सम्मान गरेको छ । बाइक बनाएर लाखौं युवाका प्रेरणा बनेको भन्दै कदरस्वरुप कलेजले शुक्रबार एक कार्यक्रमबीच सम्मान गरेको हो ।