मंगलबार अर्थमन्त्री जनार्दन शर्मा र अर्थसचिव मधु मरासिनीले नेपालमै बनेको विद्युतीय मोटरसाइकल यात्रीको टेस्ट राइड गरेका छन् । अर्थ मन्त्रालयको परिसरमा मन्त्री शर्मा र सचिव मरासिनीले मोटरसाइकल टेस्ट राइड गरेका हुन् ।
सचिव मरासिनीले मंगलबार एक ट्विट गर्दै नेपालमै बनेको विद्युतीय मोटरबाइकको टेष्ट राइड गरेको जानकारी दिएका थिए । साथै उनले यस्ता घरेलु उद्योगलाई प्रवर्द्धन...