१८ वर्षीय युवाले बनाए ब्याक गियरसहितको विद्युतीय बाइक

अर्घाखाँचीको सन्धिखर्क नगरपालिका–१, पाणिनीचोक निवासी कक्षा १२ मा अध्ययनरत १८ वर्षीय सागर पोख्रेलले विद्युतीय मोटरसाइकल निर्माण गरेका छन् । ठूला मोटरसाइकल निर्माता कम्पनीहरुले समेत बनाउन नसकेको ब्याक गियर बाइक बनाएका छन् । कुनै तालिमबिना नै ब्याक गियरसहितको बाइक निर्माण गरेपछि बिहिबार ४५ देखि ५० को किमी गतिमा चल्ने सो मोटरसाइकल सन्धिखर्कको टुँडिखेलमा भव्य समारोहकाबीच प्रदर्शन …