१५ जेठ, काठमाडौं । सरकारले सेयर बजारको पूँजीगत लाभकर तथा सीमा यथावत राखेको छ । आर्थिक विधेयक २०७९ अनुसार नेपाल धितोपत्र बोर्डमा सूचीकरण भएका कम्पनीका शेयरमा लगानीकर्ताको ३६५ दिन भन्दा बढी अवधि स्वामित्वमा रहेको भए बिक्रीमा भएको लाभबाट ५ प्रतिशत कर लाग्छ । यो चालु आवकै प्रावधान हो । ३६५ दिन भन्दा कम अवधिमा सेयर […]